Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।
दुहवी / लायन्स क्लब अफ दुहवीको वर्ष २०२६/२७ कार्यकालका लागि लायन इन्द्र श्रेष्ठ अध्यक्ष पदमा चयन हुनु भएको छ । उहाँको चयनसँगै क्लबका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सेवा,...
















































