अर्थ

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७,३०० दैनिक पारिश्रमिक ६६८ तोक्यो

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन...

थप पढ्नुहाेस्

श्रम कानुन कार्यान्वयन नगर्ने उद्योग प्रतिष्ठानविरुद्ध श्रमिकले मोबाइलबाटै उजुरी दिन सकिने

श्रम कानुनको प्रभावकारी कार्यान्वयन नगर्ने उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवा क्षेत्रका प्रतिष्ठानविरुद्ध श्रमिकले अब मोबाइलबाटै उजुरी दिन सक्ने भएका छन्...

थप पढ्नुहाेस्

मजदुरको न्यूनतम तलब २५ हजार नपुर्‍याएआन्दोलनमा जाने:जेटियुसीसी

विराटनगर । संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार पुर्‍याउन माग गरेका...

थप पढ्नुहाेस्

एभरेष्ट बैंक इटहरी शाखामा सर्वसाधारणले बचत गरेको १ करोडभन्दा बढी रकम गायब

सुनसरी / एभरेष्ट बैंकको इटहरी शाखाले सर्वसाधारणले बचत गरेको एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ। एभरेष्ट बैंकको इटहरी...

थप पढ्नुहाेस्

घट्यो हवाई भाडा

काठमाडौं / सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट...

थप पढ्नुहाेस्

‘ऋण ढिलोचाँडो तिर्ने नै थियौं , लघुवित्तले घरमा ताला लगाइदियो’

कैलालीको गौरीगंगा नगरपालिका–१, लठैयाकी रेशमा चौधरी (३४) आँगनमा बेहोस अवस्थामा भेटिएपछि ७३ वर्षीय ससुरा चारु चौधरीले हत्तपत्त गाउँले बोलाएर सेती...

थप पढ्नुहाेस्

चौधरी ग्रुपको वाइवाइ उद्योगमा लफ्डै लफडा सेवा सुबिधा नदिएको भन्दै मजदुरआन्दोलित

दुहबी / सुनसरीको गढी गाउँपालिका २ औराबनीमा बिगत ५ बर्ष देखि संचालनमा रहेको चौधरी ग्रुपको सि.जि.फुड्स पार्क,वाइवाइ चाउचाउ उद्योगमा कार्यरत...

थप पढ्नुहाेस्

दुहबीमा यामाहा ब्रान्डको मोटरसाइकल शोरुम समुद्घाटन

दुहबी / सुनसरीको दुहबीमा यामाहा ब्रान्डका मोटरसाइकलको अत्याधुनिक स्तरको शोरुम समुद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका बिच नगरप्रमुख वेदनारायण...

थप पढ्नुहाेस्

फरवार्ड सुपरमार्केट सञ्चालनमा,स्थानीय क्षेत्रकोअर्थतन्त्र सुधार्न सहयोग पुग्न सक्ने:मेयर गच्छ्दार

दुहबी / ‘दुहवीकाे शान हाम्राे मान ’ भन्दै ग्रामिण अर्थतन्त्रलाई टेवा पुर्याउने उद्देश्यसहित सुनसरीको दुहवीमा फरवार्ड सुपरमार्केट सञ्चालनमा आएको छ...

थप पढ्नुहाेस्

दुहबीको फरवार्ड सुपर मार्केट भोलि बाट सञ्चालन हुने

दुहवी / फरवार्ड सुपरमार्केट भोलि देखि सञ्चालनमा आउने भएको छ । अंग्रेजी नयाँ वर्षको दिनदेखि फरवार्ड सुपरमार्केट सञ्चालनमा आउन लागेको...

थप पढ्नुहाेस्
Page 1 of 2 1 2

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist