मुख्य

शेरधनको काउन्टर:आचार्यसहित १५ सांसदलाई निलम्बनको घोषणा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन्...

थप पढ्नुहाेस्

कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले...

थप पढ्नुहाेस्

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा...

थप पढ्नुहाेस्

प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिए, मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

बिराटनगर / प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र...

थप पढ्नुहाेस्

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । प्रतिनिधिसभा भंग भएसंगै...

थप पढ्नुहाेस्

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस...

थप पढ्नुहाेस्

बिचरी राष्ट्रपति प्रधानमन्त्रीका कठपुतली – पूर्व राज्य मन्त्री रामकुमारी चौधरी

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)की नेतृ, पूर्व राज्य मन्त्री तथा संघीय सांसद रामकुमारी चौधरीले आफ्नो फेसबुक स्टाटसमा राष्ट्रपति र प्रधानमन्त्री बारे...

थप पढ्नुहाेस्

६ लेन सडक : दुहबी देखि तरहरा सम्मको सडकमा पर्ने ५ सय बढि घर भत्किने

इटहरी । लामो समयदेखि विवाद झेल्दै आएको त्रिदेशीय सडक रानी विराटनगर धरान किमाथाङ्का जोड्ने सडकले अब भने तीव्रता पाउने भएको छ...

थप पढ्नुहाेस्

सिद्धबाबाको सफाइ प्रक्रियामै त्रुटि, प्रधानन्यायाधीशसमक्ष पुगिन् पीडित

  काठमाडौं । जिल्ला अदालत, सुनसरीले बलात्कारको मुद्दामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित प्रधानन्यायाधीशसामू पुगेकी छन् । आफूमाथि...

थप पढ्नुहाेस्

उदयपुरमा दुहबीको वास्तोलाको मृत्यु ,परिवार भन्छ हत्याको आसंकाछ , प्रहरी भन्छ बन्दुक पड्किएर मृत्यु भयो

दुहबी / उदयपुरमा भरुवा बन्दुक पड्किएर बुधबार राति वन रक्षकको मृत्यु भएको छ । सुनसरी दुहवी ४ घर भएका ४०...

थप पढ्नुहाेस्
Page 1 of 15 1 2 15

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

error: Content is protected !!