दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० बुद्ध चौक स्थित दुहबी ईनरुवा सडक छेउमा अज बिहीबार बिहानको समयमा एक पुरुष मृत अव्स्थामा फेला परेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
प्रहरीका अनुसार सो मृतक पुरुष दुहबी १० घर भएको अन्दाजी बर्स ३८ को रमेश हरीजन रहेको बताए ।
हरिजनको सव लाई पोस्टमार्टम गर्न जिल्ला अस्पताल ईनरुवा पठाएको बताए ।