• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

काेचिला खबर by काेचिला खबर
साउन २०, २०७७
in FEATURE, जीवनशैली, स्थानीय
780
SHARES
2.6k
VIEWS
Share on FacebookShare on Twitter

आज देखि २ हप्ताकालागी दुहबी नगरपालिका लकडाउन भएको छ । अति आवश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको हो ।

खाधान्न पसल बिहान ८ बजे देखि १ बजे सम्म खोल्ने दुहबी नगरपालिकाले निर्णय गरेको छ । दुहबी नगरपालिकाको स्वास्थ्य शाखा बाहेक सम्पुर्ण सेवा एक हप्ता कालागि बन्द गर्ने निर्णय गरिएको हो ।

निर्णय उल्लंघन गर्ने पसललाई ५ हजार जरिवाना गर्ने समेत निर्णय गरिएको छ । अति आवश्यक बाहेक सिटि सफारी समेत बन्द गरिएको हो । उद्योगको हकमा भने स्वास्थ्यको मापदण्ड पूरा गरेर मात्र चलाउन दिने निर्णय गरिएको हो ।

दुहबी नगरपालिकाका एक कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएपछि दुहबी लकडाउन गर्नु परेको दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले जनाए ।
आज देखि प्रतेक दिन दुहबीको समुदाय स्तरमा पिसिआर चेक गर्ने नगर प्रमुख गच्छदारले जनाए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

माघ ३, २०७७
कांग्रेसले आज दुहबी लगायत सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

कांग्रेसले आज दुहबी लगायत सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

माघ ३, २०७७
हिन्दू स्वंयमसेवक संघ नेपाल दुहबीको पदस्थापन सरसफाइ, खिचडि कार्यक्रम तथा बृक्षारोपन कार्यक्रम

हिन्दू स्वंयमसेवक संघ नेपाल दुहबीको पदस्थापन सरसफाइ, खिचडि कार्यक्रम तथा बृक्षारोपन कार्यक्रम

माघ २, २०७७
दुहबीमा माघी महोत्सवको रौनक

दुहबीमा माघी महोत्सवको रौनक

माघ १, २०७७
सुनसरीको धरानमा ओली समूहको शक्ति प्रदर्शन।

सुनसरीको धरानमा ओली समूहको शक्ति प्रदर्शन।

पुस २९, २०७७
अखिल नेपाल महिला संघ दुहबी नगर संयोजकमा मैना राई चैन

अखिल नेपाल महिला संघ दुहबी नगर संयोजकमा मैना राई चैन

पुस २९, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

माघ ३, २०७७
दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

माघ ३, २०७७
कांग्रेसले आज दुहबी लगायत सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

कांग्रेसले आज दुहबी लगायत सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

माघ ३, २०७७
हिन्दू स्वंयमसेवक संघ नेपाल दुहबीको पदस्थापन सरसफाइ, खिचडि कार्यक्रम तथा बृक्षारोपन कार्यक्रम

हिन्दू स्वंयमसेवक संघ नेपाल दुहबीको पदस्थापन सरसफाइ, खिचडि कार्यक्रम तथा बृक्षारोपन कार्यक्रम

माघ २, २०७७
दुहबीमा माघी महोत्सवको रौनक

दुहबीमा माघी महोत्सवको रौनक

माघ १, २०७७

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 0 Tweet 0
  • दुहवी नगरपालिकाका कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण

    0 shares
    Share 0 Tweet 0
  • कोशी अस्पतालले भर्ना गर्न अस्वीकार गर्दा दुहबीकि एक गर्भवती महिलाको ज्यान गयो

    0 shares
    Share 0 Tweet 0
  • दुहबी बजारको संरचना हटाउन १५ दिने सूचना जारी नहटाईए बल प्रयोग गर्ने

    0 shares
    Share 0 Tweet 0

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

अध्यक्ष : संतोष कुमार सिंह
कार्यकारी / समाचार सम्पादक : प्रेम गिरी
सम्पादक : नवरत्न झा
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि
प्रबन्ध निर्देशक : तिलोचन्द्र गच्छदार
व्यवस्थापक : प्रमेस चौधरी

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

माघ ३, २०७७
दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

माघ ३, २०७७

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

error: Content is protected !!