स्तन क्यानसर पीडित सीता साहको उपचारमा आर्थिक संकट सहयोगको लागी अपिल ।
जुगेश दास सुनसरी / सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर -४, हरिनगरा बजार बस्दै आईरहेकी र लामो समयदेखि स्तन क्यानसरबाट पीडित सीता देवी साह अहिले जीवन र मृत्युको दोसाँधमा छिन्। भरतपुरस्थित बी.पी. कोइराला क्यानसर अस्पतालमा उपचार गराइरहेकी उनलाई चिकित्सकहरूले अब...