• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दोश्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुँने

काेचिला खबर by काेचिला खबर
02/03/2023
in FEATURE, खेलकुद, समाज, स्थानीय
93
SHARES
422
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबीमा भोलीदेखि दोस्रो सोनापुर गोल्डकप फुटबल प्रतियोगिता हुँने आयोजक मेमोरी युवा क्लब दुहबीका अध्यक्ष खड्गनारायण माझीले पत्रकार सम्मेलन मार्फत जनाएका छन। दुहबी ८ स्थित सोनापुर प्लटिङ्गको खेलमैदानमा हुने प्रतियोगितामा शनिबारको उद्घाटन खेल दमक फुटबल एकेडेमी, झापा र पूर्वाञ्चल युनाइटेड क्लब, मोरङबीच हुने जनाइएको छ । दुहबी नगरपालिकाको संयोजन तथा दुहबी नगरपालिका वडा नम्बर ८ को कार्यालय सोनापुरको सह–संयोजनमा हुने प्रतियोगिताको फाइनल खेल यही माघ २८ गतेका दिन हुने जनाइएको छ । एशियन थाई फुड्स (रमपम)को मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ट्रफि मेडल हात पार्नेछ भने उपविजेताले १ लाख नगद ट्रफि मेडल प्राप्त गर्ने आयोजक मेमोरी युवा क्लब दुहबीका सचिव पंचनारायण चौधरीले जनाए।

गोल्डकप फुटबल प्रतियोगितामा सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुर जिल्लाका ८ वटा क्लब बिच प्रतिस्प्रधा हुँने जनाइएको छ। गोल्डकप फुटबल प्रतियोगितामा दैनिकरुपमा उत्कृष्ट खेलाडीलाइ २५ सय नगद तथा मेडल, प्रतियोगिता अवधिभरको उत्कृष्ट १ जना खेलाडीलाइ ५ हजार नगद तथा मेडल प्रदान गरिनुकासाथै प्रतियोगिता अवधिभरको उत्कृष्ट विधा तर्फ ७ जना खेलाडीलाई पुरस्कृत गर्ने जनाइएको छ। नेपालमै पहिलो रेकर्ड कायम गर्न सफल आँखा शिविर विराट आँखा अस्पतालको नेतृत्वमा यस क्लबले ब्ववस्थापन गरि १२ सय जनाको आँखाको शल्यक्रिया गरेर रेकर्ड कायम गर्न सफल भएको समेत जनाइएको छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist