• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गढी प्रिमियर लिग, क्रिकेट प्रतियोगिता २०७८ को अक्सन कार्यक्रम सम्पन्न

काेचिला खबर by काेचिला खबर
03/22/2022
in FEATURE, खेलकुद, स्थानीय
99
SHARES
451
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सुनसरीको दुहबीमा गढि प्रिमियर लिग, क्रिकेट प्रतियोगिता २०७८ को अक्सन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथी गढी गाउँ पालिकाका अध्यक्ष श्रीप्रसाद यादवले अक्सन कार्यक्रमको बिधिवत उदघाटन गरेका थिए। विशिष्ट अतिथि प्रदेश-१ खेलकुद विकास बोर्डको सदस्य सचिव परषुराम बस्नेत रहेका थिए। उनी CAN को केन्द्र कोषाध्यक्ष,बिराट गोल्डकपको सचिव समेत हुन।
टिम खरिद कर्ताहरु
१. छपकी सुपर किङ्स – कुन्ती हार्डवेर्स्, डा. बिसेम्बर यादव, गोकुल किड्जी स्कुल दुहबी
२. छिटाहा टाइगर्स – दक्ष ग्रुप (श्यामदेव साह)
३. गढी राईडर्स- गढी प्याब्सन (प्रतिनिधि – अध्यक्ष राजाराम मेहता )
४. भमरी वारियर्स – जी.एस. प्लाई ई. (पशुपति साह)
५. मधेली च्यालेन्जर्स – गणपति च्यूरा मिल दुहबी (राजकुमार रौनियार) रहेका छन्।

“स्थानिय सहभागितामा स्थानिय विकास” मूल नाराको साथ स्थानिय जागरुक शिक्षित युवाहरुको समूहद्धारा स्थापना गरिएको ‘डिजिटल आदर्श गढ़ी निर्माण अभियान’ को अभियानको एक अहम अङ्ग हो खेलकुद विधा भित्रको आयोजनागर्न लागिएको डिजिटल गढी प्रिमियर लिग, क्रिकेट प्रतियोगिता २०७८, दोस्रो संस्करण रहेको छ ।

गढी खेल मैदान बचाउँ गढी राष्ट्रिय रंगशाला बनाउँ अभियान अन्तरगत प्रारम्भ गरिएको विभिन्न खेल गतिविधि मध्ये डिजिटल गढी प्रिमियर लिग क्रिकेट टुर्नामेन्टको पहिलेको संस्करण बाट स्थानिय खेलाडीको छनौट सुनसरी जिल्ला टिममा हुनुले ज्यादै नै उपलब्धि मुलक भएको अनुभुति भएको छ र स्थानिय खेलाडीलाई निकै प्रोत्साहित भएकाले खेल गतिविधि ग्रामिण क्षेत्र भएपनि उत्साहा ले भरिपूर्ण देखिन्छ । भोलिको समयमा राष्ट्रिलाई प्रतिनिधित्व गर्ने खेलाडी यस डिजिटल गढी प्रिमियर लिगको माध्यमबाट उत्पादन गर्ने विश्वासले दोस्रो संस्करण प्रदेश नं. १ कै पहिलो फ्रेन्चाइच क्रिकेट प्रतियोगिताको रुपमा आयोजना गर्न लागिएको हो । अभियानले अपिल मार्फत नेपालको वर्तमान खेलकुद क्षेत्रको सम्बन्धमा क्रिकेट खेलले अहिले आएर तिव्र रुपमा लोकप्रिय भई रहेको सर्वविदितै छ।

नेपाली क्रिकेटको कुरा गर्नु पर्दा १० वर्ष पहिला नेपाल क्रिकेटमा १ नं. प्रदेश क्षेत्रको एक छत्र राज गर्दै आएको थियो । सिमित श्रोत र साधन बाबजुद १ नं. प्रदेशको क्रिकेट खेलाडीहरुले विभिन्न उमेर समुह तथा राष्ट्रिय टोलीहरुमा उल्लेखनीय प्रदर्शन गर्दै आइरहेका थिए । तर हाम्रो विडम्बना अहिले आएर १ नं. प्रदेशका क्रिकेट क्षेत्र केही खस्कीएको भान भएको छ । यध्यपी यस क्षेत्रमा अहिले पनि खेलाडीहरुको कमी भने छैन । र विगत ३ वर्ष देखी १ नं. प्रदेशमा खेलाडीहरु कोभिड १९ को कारणले गर्दा उल्लेख्यनिय क्रिकेट प्रतियोगिताहरु हुन सकिरहेका छैनन् तथा खेलाडीहरु पनि सहभागिता जनाउन सकेका छैनन् । क्रिकेट विकासको लागि यस किसिमका केही क्रिकेट प्रतियोगिता गर्न जरुरी छ । किनभने क्रिकेट प्रतियोगिताबाट नै उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सक्छन्।

हालसम्म नेपालमा स्थानिय तथा प्रदेश स्तरबाट विभिन्न क्रिकेट प्रतियोगिताहरु भईरहेको छ । तर १ नं. प्रदेशमा क्रिकेट प्रतियोगिताहरु कम भएका छन् । यसै कुरालाई ध्यानमा राखेर यस समितिले प्रदेश नं. १ को पहिलो अक्सनमा आधारित फ्रेन्चाइच क्रिकेट प्रतियोगिताको रुपमा क्रिकेटलाई ग्रामिण तह देखी नै विकास गर्ने उद्देश्य राखेर यस प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist