• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मेयरकपको उपाधी दुहबी वडा नम्बर १० लाई

काेचिला खबर by काेचिला खबर
03/06/2022
in FEATURE, खेलकुद, स्थानीय
174
SHARES
791
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी नगरपालिकाको आयोजना र एलेभेन एरोज क्लब को संयोजनमा भएको चौथो मेयर कप फुटबल प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा दुहबी वडा नम्बर १० ले दुहबी वडा नम्बर ४ लाई २-० गोल अन्तरले पछि पार्दै चौथो मेयरकपको उपाधी चुमेको छ। दुहबी वडा नम्बर १० का जर्सी नम्बर २१ का खेलाडी कुन्दन चौधरीले खेलको दोस्रो हाफको २२ औं मिनेटमा १ गोल र अतिरिक्त समयको २ मिनेटमा १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिस्चित गराए।

खेलको उत्कृष्ट खेलाडी दुहबी १० का कुन्दन चौधरी घोषित भए। उनले २ हजार नगद र मेडल प्राप्त गरे।
उपाधी संगै दुहबी वडा नम्बर १० ले १ लाख १ हजार नगद तथा ट्रफी प्राप्त गरेको छ भने दुहबी वडा नम्बर ४ ले ५१ हजार नगद र ट्रफीमा चित्त बुझाएको छ। फाइनल खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पुर्ब मन्त्री बिजय कुमार गच्छदारले बेलुन उडाएर उक्त प्रतियोगिता उद्घाटन गरेका थिए। मेयर कपको समापन कार्यक्रममा बोल्दै पुर्ब मन्त्री गच्छदारले दुहबी नगरपालिका खेलकुदको क्षेत्रमा अगि बढन लागिपरेको चर्चा गर्दै दुहबीका मेयर बेदनारायण गच्छदारको प्रंशसा गरे।

फाइनल खेलका बिशिस्ट अतिथि दुहबीका मेयर बेदनारायण गच्छदारले दुहबी फुटबल जगतको उर्बर भुमी भएको हुदा फुटबलप्रेमी युवा हरुलाइ ब्यावसायिक खेलाडी बनाउन दुहबीमा सुबिधा सम्म्पन्न रंगशाला निर्माण भैरहेको साथै एन्फा र दुहबी नगरपालिका को साझेदारिमा दुहबी ७ मा ६ बिगाहा क्षेत्रफलमा फुटबल एकेडेमी सन्चालन गर्ने सम्झौता भैसकेको वताए। फाइनलको समापन कार्यक्रममा दुहबीकि उपमेयर सुनिता दाहाल शाह,दुहबीका वडाअध्यक्षहरु, सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, क्लबका अध्यक्ष दिपक राई लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist