दुहबी / सुनसरीको दुहवी नगरपालिका वडा नं.७ स्थित रहेका सिचाइँको प्राङ्गनमा अवाज नेपालको आयोजना र दुहवी नगरपालिकाको सहयोगमा एक दिने लैगिक हिन्सा विरुद्ध अन्तरक्रिया तथा साँस्कृतिक कार्यक्रम्म गरी धुमधामका साथ मननएको छ ।
नगरपालिकाकी उप प्रमुख मेनुका पोखरेल खतिवडाको प्रमुख आथित्यतामा जितिया पर्वको उपलक्ष्यमा लैगिक हिन्सा विरुद्ध अन्तरक्रिया तथा साँस्कृतिक कार्यक्रम्म गरी धुमधामका साथ मनाएको छ ।
कार्यक्रम्मको प्रमुख अथिति रहेकी दुहवी नगरपालिकाकी उप प्रमुख मेनुका पोखरेल खतिवडाले शुभकामन मन्तव्य दिदै, नेपालका महिला दिदिबहिनहरु घरकै काममा बढी व्यस्त रहेको हुदाँ आफनो अधिकार समेत लिन महिलाहरु पछि परेको बताई ।
उनका अनुसार दुहवी नगरपालिकाले महिलाहरुको लागी धेरै अवशरहरु प्रदान गरेको स्मरण गराउदै अगामी दिनमा नगरपालिकाले महिलाहरु लाई थप साथ सहयोगर्ने बताईन ।
पोखरले समाजमा एकता स्थापित गर्नको लागी हामीहरु एक अर्काका भाषा ,कला र संस्कृतिलाई आत्मसाथ गरदै लैजानु पर्नै बताई र आउने दिनमा नगर भित्रका सवै महिलाहरुलाई एकै ठाउामा सहभागी गराई कार्यक्रम गर्ने समेत बताईन ।
सो कार्यक्रमकि सभा अध्यक्ष कोशिला चौधरीले सम्पुर्ण सहयोगी हातहरुलाई ध्यनवाद दिदै समाजमा रहेका महिलाहरु कुनै ठाउँमा जानु पर्ने भएमा डराउने लजाउने जस्ता समस्याले महिलाहरु अगाडि बढन नसकेको बताई । अबको दिमा महिलाहरुलाई संस्थाकै माध्यम बाट अग्रसर गराएर अगाडि ढाउनु पर्ने बताई ।
महिलाहरुले जितिया पर्व सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागी चौधरी जानकरी गराई ।
व्रत बस्नुअघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने चलान रहेको चौधरी बताईन् ।
कार्यक्रमको अन्तमा उपस्थिती महिलाहरुले सामुहिक दर खाएर एक अर्कामा खुशी साटासाट गरेका थिन ।
कार्यक्रममा पुर्व वडा अध्यक्ष , वडा सदस्य विभिन्न संघ संस्था को प्रतिनिधिलगायत महिलाहरुको उस्थिति रहेको कार्यक्रम पबित्रा चौधरीले संचालन गरेकि थिन ।