दुहबी/प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बांकी हुँदा ५५ सय ३५ मतले नेकपा एमाले नेत्री भगवती चौधरीको अग्रता संगै उनि प्रतिनिधि सभा सांसदमा जितको नजीक रहेकी छिन।
प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले ३६१३६ मत प्राप्त गरिन भने उनका निकटतम प्रतीद्वन्दि नेपाली कांग्रेसका उम्मेदवार बिजय कुमार गच्छदारले ३०६०१ मत प्राप्त गरेका छन् । आज बिहान ६ बजे सम्मको पछिल्लो गणनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ५५३५ मतान्तरले पछि पारेकी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६२६९ मत पाएका छन् ।
अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ । यसैगरी सुनसरी ३(२)प्रदेश सभामा समेत नेकपा एमालेका उम्मेदवार रामदेव यादव नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादव भन्दा ८ सय १४ मतले अगाडी छन् । सुनसरी ३ प्रदेश सभा (२)तर्फ बर्जु गाउँपालिकाको ५ र ६ नम्बर वडाको ७ हजार ६ सय ६६ मत मतगणना गर्न बाँकी रहेको छ ।