• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा जनप्रतिनिधिहरुको पदभार ग्रहण, मेयरको पहिलो ५ निर्णयहरु सार्वजनिक

काेचिला खबर by काेचिला खबर
05/26/2022
in FEATURE, मुख्य, समाज, स्थानीय
164
SHARES
747
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी नगरपालिकाका मेयर–उपमेयरसहित वडाध्यक्षले आज बिहीबारदेखि पदभार ग्रहण गरि पाँच बुँदे निर्णय सार्वजनिक गरेका छन् । दुहबीका मेयर बेदनारायण गच्छदारले पाँच बुँदे निर्णय सार्वजनिक गरेका हुँन । दुहबी नगरपालिकाको सभाहलमा भएको शपथ ग्रहण तथा स्वागत कार्यक्रममा बोल्दै दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले दुहबीका सम्पूर्ण जनप्रतिनिधिहरु समानताको सिद्धान्त बोकेर एक भइ नागरिकको भावना अनुसारको काम गर्नूपर्नेमा जोड दिएका छन।

मेयर गच्छदारले हामी सबै सम्पूर्ण दुहबीवासीको जनप्रतिनिधि भएकाले दुहवी नगरपालिका भित्र वसोवास गर्ने सम्पूर्ण नागरिकहरुकोलागि यस दुहवी नगरपालिकाले दुहवीका नागरिकहरुको सम्बृद्धि र विकासका लागि आधारभुत स्वास्थ्य, सामाजिक सुरक्षा, समानता, विभेदिकरणको अन्त्य, लैंगिक हिंसाको अन्त्य लगायतका कार्यहरु गरिरहने जनाउँदै थप ५ बुँदे निर्णय गरेको जनाए।

५ बुँदे निर्णयहरुमा सुनौलो १००० दिनका आमाहरुलाई पोषण प्रवद्र्धन प्रोत्साहन स्वरुप रु.५००।– मा रु.५००।– थप गरी जम्मा रु.१,०००।– रकम दिने, लंैगिक हिंसा अन्त्य गर्ने प्रयोजनका लागि लैंिगक हिंसा निवारण कोषमा रु. ५,००,०००।– थप गर्ने, दलित,विपन्न परिवारलाई दाहसंस्कारको लागि रु.५,०००।–प्रदान गर्ने, नगरवासीलाई खानेपानी ब्यवस्थापनको लागि साझेदारीमा डिप बोरिङ गरी खानेपानीको समस्यालाई सामाधान गर्ने र नगरको फोहोर ब्यवस्थापनको लागि गरिएको waste management सम्बन्धी कार्यलाई स्वीकृत गरी आगामी कार्यपालिका बैठकमा अनुमोदनका लागि पेश गर्ने निर्णय गरेको मेयर गच्छदारले जनाए। उक्त कार्यक्रममा दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसि लगायतका कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो। दुहबी नगरपालिकामा नेपाली कांग्रेसबाट बेदनारायण गच्छदार मेयरमा बिजय भएका थिए भने उपमेयरमा नेपाली कांग्रेसबाटै मेनुका पोखरेल बिजय भएकी थिइन। दुहबीको १२ वटा वडा मध्ये ८ वटामा नेपाली कांग्रेस र ४ वटा वडामा नेकपा एमालेका वडाअध्यक्ष बिजय भएका हुँन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist