• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको मेयरमा ४ जनाले गरे मनोनयन दर्ता, उपमेयर ४ र वडाअध्यक्षमा ४० बढीको उम्मेदवारी

काेचिला खबर by काेचिला खबर
04/30/2022
in FEATURE, मुख्य, समाज, स्थानीय
268
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ दुहबीनगरपालिकाको मेयर पदका लागि ४ जनाले मनोनयन दर्ता गराएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सोमबार दोस्रो दिन मेयर पदका लागि ४ जनाले
निर्वाचन अधिकृतको कार्यालय दुहबीमा मनोनयन दर्ता गराएका
हुन् । दुहबी नगरपालिकाको मेयर पदको लागि नेपाली काङ्ग्रेसबाट बेदनारायण गच्छदार, नेकपा एमाले र जसपा गठबन्धनबाट बिनय पोखरेल,राप्रपाबाट इन्द्र श्रेष्ठ र माओवादी केन्द्रबाट रोजिना खातुनले मेयरको आफ्नो उम्मेद्बारी मनोनयन दर्ता गरेका छन। दुहबीको उपमेयरकालागि नेपाली कांग्रेसबाट मेनुका खतीवडा, नेकपा एमाले र जसपा गठबन्धनबाट सरोज कुमार सिंह, राप्रपाबाट हंसा कुमारी माझि र माओवादी केन्द्रबाट रहिम मियाले उम्मेद्बारी मनोनयन दर्ता गरेका छन।

दुहबीको १२ वटा वडाहरुमा नेपाली कांग्रेसबाट क्रमशः दुहबी वडा नम्बर ४ मा मुस्तकिम मिया ५ का लागि रमेश रौनियार ६ का घनश्याम हलुवाइ,७ मा बिजय चौधरी ,८ मा तारिक सरदार ,९ मा मेहेदी हुसैन,१० मा तुलाराम माझी वडा नम्बर २ मा अरबिन्द बिस्वास,१ मा जाकिर हुसैन,३ मा श्रवण बिस्वास, ११ मा प्रतापचन्द, १२ मा खुसिलाल माझिलेउम्मेद्बारी दर्ता गरेका थिए। नेकपा एमाले र जसपा गठबन्धनबाट दुहबीमा वडाअध्यक्षहरु
१. अजुल हुसैन
२.इस्राफिल मिया/जसपा
३. माधव भण्डारी
४. राजन बस्नेत
५. तेज नारायण रौनियार
६. बिरेन हलुवाई/जसपा
७. भिम चौधरी
८. अमित राई
९. ताज मियाँ ( मुस्तकिम)
१०.शंकर चौधरी
११.खड्ग उराँव
१२.रामचन्द्र चौधरीले उम्मेदवारी दर्ता गराए। १२.रामचन्द्र चौधरी। दुहबीको सवै वडामा जसपाले पनि वडा अध्यक्षको उम्मेदवारी दिने गठबन्धनमा सहमति भयो।
राप्रपाबाट वडा अध्यक्षमा दुहबी २ नम्बर वडामा छेदी उराँव, ३ मा प्रभाकर खुलाल, ५ नम्बर वडामा मा आनन्द कुमार हलुवाई,६ नम्बर वडाबाट मुन्ना हलुवाई, ७ बाट नमो माझी,८ बाट साकार अधिकारी र १० बाट जगत चौधरीले उम्मेदवारी दर्ता गरेका छन्। माओवादी केन्द्रबाट वडाअध्यक्षको उम्मेदवार क्रमशः
२ नम्बर वडाबाट प्रेम उराँव
३ राजेन्द्र चौधरि
४ खटर मिया
७ स्याम पासवान
८ उपेन्द्र चौधरि
९ अकबर मिया
१० पुस्प लाल चौधरि
११ हेम चौधरि
१२ प्रमोद यादवले उम्मेदवारी दिए।
स्वतन्त्रबाट उम्मेदवारी दिएका मेयर उपमेयर र वडाअध्यक्ष हरुको नामावली आउन बाकी रहेको जनाइएको छ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist