दुहबी/ नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर ३ बाट संघीय महाधीबेसन प्रतीनिधिको मत परिणाम आएको छ। नेपाली कांग्रेस दुहबीका सभापति बेदनारायण गच्छदार सर्वाधिक मत सहित नेपाली कांग्रेसको संघीय माहाधिबेशन प्रतिनिधिमा बिजयी भएका छन्।
यसैगरी अगमलाल चौधरी , कुमार जङ थापा ४१६ मत, ज्योति कोइराला ३६८ सहित बिजयी,भरत कुमार गौली ३२१ मत ले बिजयी,महेश बास्तोला ४१८ सहित बिजयी, महेश दत्त ३४७ बिजयी, रघुनन्दन चौधरी ३४० बिजयी, रोहित प्रसाईं ३८१ सहित बिजयी,रेश्मलाल चौधरी ३५७ बिजयी , हुँदै माहाधिबेशन प्रत्यक्स१० जाना मध्य निर्वाचित भएक छन भने, महिका खुल्ला४ पदका लागि गोमा पराजुली ५५९ मत सहित बिजयी, दिल माय डागी ४९२ मत सहि बिजयी, बिमल कुमारी श्रेष्ठ ४७७ मत सहित बिजयी, सीता बुसाल ४०७ मत सहित बिजयी भएका छन।
खस आर्य खुल्ला १ पद्का लागि शिव प्रसाद दङ्गाल ३०३ मत सहित बिज्यी भएका छन। यो सगै आदिबासी जनजाती महिला तर्फ १ पद्का लागि पन्क्षी वाइवा ४३८ मत सहित बिज्यी भएकि छिन । यो सगै मधेसी महिला १ पद कालागी सुनिता दाहाल साह४१६ मत सहित बिजयी भएकी छिन। यसैगरी मधेसी खुल्लाएक पफ का लागि सप्न कुमार दास,दलित खुल्ला १ पद्कालागी कृष्ण कुमारी बिस्वकर्मा ३४८ मत सहित बिजयी भएकी छिन।
यसैगरी थारु महिला पद का लागि ४२८ मत सहित बिजयी,मुस्लिम खुल्ला१ पद का लागि गुलाबी मिया ४१४ मत सहित बिजयी भएका छन। सुनसरी ३ नम्बर क्षेत्रीय कार्य समिती पदाधिकारीहरुको मतगणना जारी रहेको छ।








