• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीका एक व्यापारीले आर्यघाटमा डोजर चलाएपछि स्थानीय आन्दोलित, प्रहरीमा पर्यो उजुरी

काेचिला खबर by काेचिला खबर
10/22/2021
in FEATURE, मुख्य, समाज, स्थानीय
198
SHARES
901
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी १० सिमरिया स्थित मुस्लिम धर्मालम्बि हरुको सार्वजनिक कब्रस्तान (आर्यघाटम) डोजर प्रयोग गरी बाटो बनाउन खोज्दा स्थानीयहरु आन्दोलित भएका छन ।
दुहबी ३ घर भएका व्यापारी राजकुमार रौनियार विरुद्ध शुक्रबार ईलाका प्रहरी कार्यालय दुहबीमा स्थानीयहरुले उजुरी दिएका छन ।

व्यापारी राजकुमार रौनियारले केही दिन अगाडि ईटा भट्टा उद्योग संचालन गर्न कब्रिस्तानको पुर्व पटिको जग्गा किनेर ब्यक्तिगत प्रयोजनको लागि सार्वजनिक कब्रिस्तानको बिचबाट उद्योग सम्म बाटो जोड्न जबर्जस्ती डोजर प्रयोग गरी बाटो निर्माणकार्य गरिरहेको बेला आज शुक्रबार बिहानको ८ बजे सो निर्माणकार्य बाटोलाई स्थानीयहरुले रोक्न खोज्दा रौनियाले फोन गरी थप मानिस हरुलाई बोलाई रौनियारको निर्देशनमा स्थानीय युवा तथा महिला लगायत माथी हातपात गरि दुर्ववहार गरेको उजुरीमा उल्लेख छ ।

यता स्थानीय जाबुल हुसेनका अनुसार पुस्तौ देखि सो ठाउँको सार्वजनिक जग्गामा कब्रिस्तान (आर्यघाट) रहेकोमा हाल केही भुमाफिया संग मिलेर व्यापारी रौनियारले जानीजानी डोजर प्रयोग गरी कब्रिस्तानमा खनेर तहस नहस बनाउने काम गरेकोले बाध्य भएर आफुहरु आन्दोलित भई उजुरी दिन बाध्य भएको बताए ।

स्थानीयहरु भन्छन योत हामी माथी घोर अन्याय भयो अब हामी न्याय माग्न काहा जाने वडामा नगरमा प्रसाशनमा जानकारी गराएका छौ । शुक्रबारनै संचारकर्मि संगको कुरा कानीमा स्थानीयहरुले न्यायकालागि नागरिक समाज , राजनीति दल, मानव अधिकार कर्मि, संचारकर्मि लगायतमा न्यायको लागि अपिल समेत गरेका छन ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist