• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको एक मात्र नमुना बिद्यालयमा बेथितिको आशंका बिद्यालयले लगाएको सटर भाडामा ठेकदारि प्रथा भाडाको १० लाख उठेन

काेचिला खबर by काेचिला खबर
03/23/2021
in FEATURE, मुख्य, समाज, स्थानीय
152
SHARES
690
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी नगरपालिकामा रहेको एक मात्र नमुना विद्यालयमा बेथिति भएको आशंका गरिएकोछ ।
दुहबी ५ स्थित रहेको श्रीसरस्वती माबीमा प्रधान अध्यापकको मनमानिले गर्दा बिधालयको आर्थिक कारबार , बिधालयले २२ वटा सटर भाडाको रकम देखि विद्यार्थीहरु पठन पाठ्न सम्ममा मनोमानि तथा बेथिति देखा परेको छ।

दुहबीको स्थानीय तथा अभिभावक हरुको ब्यापक जन गुनासो बढ्दै जादा सो मध्य नजर राखि दुहबीका संचारकर्मिको टोलिले विहिबार सो बिधालयका प्रधानअध्यापक नगेन्द्रलाल देवसंग आर्थिक तथा भौतिक गतिविधिको सुचना माग्दा सो बेथिति हरुको खुलासा भएको हो।

बिधालयको कक्षा ६ देखि ७ सम्मको कम्प्युटर कक्षामा भएको तर कक्षा कोठा भित्र धुलो जमेर बन्द अवस्थामा देखा परेको थियो । सोही बिधालयको भवनमा रहेको २२ वटा सटर भाडाको प्रयोजन गरेकोमा हाल सो भाडामा लगाएको र वैज्ञानिक भाडा दर नराखि सस्तो दरमा तत्कालीन व्यवस्थापन समिति तथा प्रधान अध्यापकको मिलोमतोमा निर्णय गरि प्रतेक सटरको भाडा २५ सय मात्र लिने गरेको खुलासा भएको छ ।

सो बिधालयको छेउ छावमा चलन चल्ति प्रतेक सटरको भाडा ५ हजार देखि ८ हजार सम्म रहेको तत्कालीन व्यवस्थापन समिति र प्रधान अध्यापकको मिलोमतोमा सो सस्तो भाडा दर कायम गरेको स्थानीय हरुले आसंका गरेका छन।
सो बिधालयले लगाएको सटर भाडामा ठेक्दारी प्रथा देखीन्छ भने सो सटर भाडा पहिलो ब्यक्तीले लेको भाडा कुनै कारण बस सो सटर छोडे आन्तरिक रुपमा लाखौंमा ठाउँ बेच्ने गरेको स्थानीय हरुले आसंका गरेका छन ।

स्रोतका अनुसार पहिलोपटक भाडा लिएको पसल संचालकले आफ्नो पसल बन्द गरि ठाउँ बेचेर हाल सो ठाउँमा अर्को पसल संचाल भए पनि हाल सम्म बिधायल लाई तिर्दा भाडाको रकम समेत पहिलेकै पसल संचालकले कमिसन खाएर भाडा तिर्ने गरेको स्रोत बताउछन ।

स्रोतका अनुसार दुहबी ३ घर भएका बृज किशोर गुप्ताले दुई सरकारी कार्यलयमा जागीर खाएर दोहोर सुविधा लिइ सो बिधालयको सटर भाडा लिएर पसल संचालन गरेता पनि उनले सो पसल भएको ठाउँ अर्कालाई आन्तरिक रुपमा दिंदा समेत हाल सो पसलको भाडा बृज किशोर गुप्तालेनै बिधालयलाई उपलब्ध गराउनुपर्ने छ। हाल बृज किशोर गुप्ताले बिधालय लाई सटर भाडाको रकम ८८हजार ८ सय रकम तिर्न बाकी रहेको बिधालय स्रोतले जनाएको छ । हाल बृज किशोर गुप्ता बिधालयका र दुहबी नगर पालिकाका कर्मचारी रहेका छन। बिधालय स्रोतका अनुसार २२ वटा सटरको भाडा १० लाख ९ हजार तिर्न बाँकी रहेको छ।

यता सो विषयमा श्रीसरस्वती माबीका प्रधान अध्यापक नगेन्द्र लाल देव संग बुझदा तत्कालीन व्यवस्थापन समितिको निर्णयको आधारमा २२ वटा सटरको भाडा निर्धारणको आधारमा लिने गरेको र पछिल्लो समय छेउछावको चलन चल्तीको आधारमा कम भएको स्विकार गर्दै पहिलानै भाडामा लिएको पसल संचालकले हाल सम्म पनि कम भाडा तिर्ने गरेको बिधालयको व्यवस्थापन समिति बन्न साथ नयाँ भाडा दर कायम गर्ने बताए ।

सो भाडाको ठाउँ अरुलाइ दिएको आफू लाई केहि थाहा नभएको प्रअले बताए । सो विद्यालयको गेटमा रहेको सटर लगायतका पसलमा खुल्लम खुल्ला सुर्तीजन्य पदार्थ बिक्री भइ रहँदा समेत बिद्यालय प्रशासन मौन देखिएको छ।

विद्यालयले १० लाख बढी सटर भाडा उठाउन न सकेको र विद्यालय ब्यब्स्थापन समिती न हुँदा व्यापक अनियमितताको आसंका भएको स्थानियहरु बताउँछन । सटरमा सुर्ती जन्य पदार्थको खुलेआम विक्रिवितरण भएको र त्यसको असर बालबालिकामा परेको बारेमा आफूकहाँ जानकारी नआएको दुहवी नगरपालिकाका उपप्रमुख सुनिता दाहाल साहले
बताइन ।

विद्यालयको सय मिटर आसपास क्षेत्रमा चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न सरकारले निर्देशन जारी गरिएको दशक लाग्दा समेत त्यसको कार्यान्वयन नभएकाले अनुगमनको खाचो रहेको छ।
विद्यालयको सटर भाडा न तिर्नेको नामावली यस प्रकार रहेको छ

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

दुहबीमा एकताको सन्देश:गोस्वामीको पहलमा सामूहिक इफ्तार आयोजना

03/12/2026
जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

जनताको मनमा बसिन् चौधरी, जिततर्फ बलियो यात्रा

02/25/2026
विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

विकास,रोजगारी र सुशासन केन्द्रमा राख्दै चौधरीको स्पष्ट रोडम्याप सार्वजनिक

02/23/2026
गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

गफ होइन, काम गरेर देखाउँछु” — भगवती चौधरीको प्रतिबद्धता, समृद्ध सुनसरी–३ निर्माणको आह्वान ।

02/22/2026
सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

सुनसरी ३ मा काङ्ग्रेस र रासपा उम्मेदवारद्वारा आचारसंहिता उल्लंघन सरोकारवाला मौन।

02/21/2026
भलुवा अन्तर्राष्ट्रिय गोल्डकपको सेमिफाइनलमा झापा भोलिको खेल नाइजेरिया र सुनसरी बिच हुने छन ।

भलुवा गोल्डकपको फाइनलमा झापा प्रवेश भोलीको खेल गोल्डेन स्टार क्लब र नाइजेरिया बिच हुने ।

02/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist