• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बिराट टिचिङको मनोमानिले उपचार खर्च तिर्न नस्कदा नवजात शिशु लाई बन्दि बनाएको आफ्न्तको आरोप

काेचिला खबर by काेचिला खबर
08/11/2020
in FEATURE, मुख्य, समाज, स्थानीय
113
SHARES
514
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको दुहबी १० स्थित सिमरिया घर भएकि सबनम खातुनले सात दिन अगाडि जन्माएकी नवजात शिशुलाई मोरङको बुढीगंगा स्थित बिराट टिंचिङ मेडिकल कलेज अस्पतालले उपचार खर्च तिर्न नस्कदा नवजात शिशु लाई अस्पतालमै बन्दि बनाएको नवजात शिशु कि हजुरआमा दरुदन खातुनले आरोप लगाएकि छिन ।

नर्मल डेलिभेरि भएको नवजात शिशुलाई केही स्वाथ्यमा समस्या देखा परेपछि तत्कालै उपचारका गर्नकालागि गत श्रावण २१ गते मोरङ स्थित रहेको बिराट टिचीङ अस्पतालमा भर्ना गरेको नवजात शिशुका हजुर आमा दरुदन खातुनले बताईन । खातुनका अनुसार नवजात शिशुलाई अस्पताल लाने बितिकै डाक्टरले शिशु जन्मनु अगाडिनै आमाको पेटमा दिसा खाएको हुनाले आईसियुमा राख्दा मात्र निको हुने डाक्टरले भने पछि आफु सहमतिमा शिशु लाई आईसियुमा राखेको बताईन ।

उनले भनिन भर्नाको भोलिपल्ट बाटनै आफ्नो बच्चाको अवस्था बुझ्न , हेर्न खोज्दा अस्पतालका डाक्टरले तिम्रो बच्चा निको हुदैछन भनेर टार्ने काम गर्यो, पटकपटक बच्चा लाई हेर्न खोज्दा हेर्न दिएन, भर्ना भएको पाँचौ दिन रातिको सम्मयमा लुकेर बच्चालाई हेर्दा पहिलाको भन्दा पनि चिन्ताजन्क अवस्थामा देखेको बताइन । सोमबार अस्पतालका डाक्टर सिबि झा संग बच्चाको अवस्था बारे बुझ्दा डाक्टरले भने तिम्रो बच्चा अस्तिको दिन देखीनै चिन्ताजन्क अवस्थामा गुज्रिरहेको हुनाले अस्पतालमा उपचार गरेको खर्च तिर अनि बच्चा लैजाउ भनेको खातुनले बताइन ।

उनका अनुसार अस्पतालका प्रमुख प्रसाशक सुधीर राठोर संग गुनासो राखे मेरो बच्चाको उपचार गर्दा २, ३ दिनमै न भनेर लामो समय सम्म अन्यौलमा राखेको गुनासो गरिन । अस्पतालले उपचार गर्न सक्दैनौ भनेर घर लाने कि बाहिरको अस्पताल लाने भनेर पहिल्यै किन न भनेको, पैसाको प्रलोभनमा अहिले सात दिन भेन्टीलेटरमा राखि अब बच्चाको अवस्था गम्भिरछ भनेको उनको आरोप छ ।

अस्पतालका प्रमुख प्रसाशक सुधीर राठोर भन्छन पैसा तिर्नु अनि बच्चा लानु भनेपछि आफ्नो आर्थिक अवस्था निकै कमजोर छ, एक हप्ता भेन्टीलेटरमा राखेको एक लाख बढीको अस्पतालको बिल तिर्न काहाँबाट पैसा ल्याउनु भन्दै
भक्काइन । खातुन भन्छिन, घरमा भात खान चामल नभएको बेला अस्पतालले आफुलाइ अन्यौलमा राखी पैसाको लागि आफ्नो नवजात शिशु लाई बन्दि बनाएकोमा आफू अन्यायमा परेकोले न्यायको लागि सबै सरोकारवाला , नागरिक समाज मानवअधिकारकर्मि , राजनीति दल , सुरक्षा निकाय , सन्चारकर्मि लगायतलाई न्यायको लागि अपिल समेत गरेकि छिन ।

उता सो बिषयमा अस्पतालका प्रसाशन प्रमुख सुधीर राठोर सँग बुझ्दा उपचार खर्च तिर्न नसकेको हुनाले नवजात शिशु लाई अस्पतालमै राखेको स्विकार गरे। राठोरले भने, गत शनिवार देखीनै बच्चाको अवस्था चिन्ताजनक हुँदा बच्चाको आफ्न्तलाई पटकपटक भन्दै आको छु के गर्ने अब, अरु अस्पताल लानेकि घर लाने भन्दाभन्दै आफ्न्तले पैसाको ब्यवस्था मिलाउदै छु अनि निर्णय दिन्छु भनेकोमा आज अचानक अस्पतालमाथि आरोप लगाएकोे बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

दुहबी ९ को प्रशासनिक भवन उद्घाटन , युवालाइ रोजगारी सिर्जना गर्ने पहिलो प्राथमिकता मेयर : गच्छ्दार

04/08/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

दुहबीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई निजि स्कुल देखि नेताको घर सम्म छानबिन गर्न उजुरी ।

04/08/2026
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा मिडियामाथि सेन्सरशिप, आर्थिक दबाब र दमन: एक विश्लेषण

04/07/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist