• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी जिल्ला अन्तरपालीका स्तरिय न्यायिक भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न ।

काेचिला खबर by काेचिला खबर
04/27/2024
in FEATURE, स्थानीय
56
SHARES
253
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको दुहबी नगरपालीका न्यायिक समितिको आयोजनामा सुनसरी जिल्ला अन्तरपालीका स्तरिय न्यायिक भेटघाट तथा अन्तर्कृया सम्पन्न भएको छ्।

दुहबी उपप्रमुख तथा न्यायिक समिति संयोजक मेनुका खतिवडाको अध्यक्षता रहेको उक्त कार्यक्रमका प्रमुख अतिथि दुहबी नगर प्रमुख बेद गच्छादारले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। बिशिष्ट अतिथिमा सुनसरीका १२ वटै पालिका उपप्रमुख र दुहबी का प्रमुख प्रशासकिय अधिकृत हिमालय बराल रहेका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि गच्छादारले २०७२ को संबिधानले परिकल्पना गरेको तिन तहको सरकार मध्य स्थानिय सरकारको कार्यपालिका , न्यायपालीका, ब्यावस्थापिकाले स्थानिय जनसरोकारको बिषयलाइ उत्तरदायि र उपल्बधि मुलक सम्बोधन गरेको बताए।

उनले सिमित श्रोत र साधन बिच पनि स्तानिय सरकारले ग्रामिण तथा न्यायमा पहुच नपुगेका नागरिकको मुख्य अदालतको रुपमा बिस्वास जितेर कार्यरत न्यायिक समितिले न्याय सम्पादनको क्षेत्रमा उल्लेखनिय भुमिका निर्वाह गर्दै आएको बताए। आर्थिक मन्दिका कारण राज्यले दिने अनुदानमा भारी कटौति गरेपनि जनताको चासो, गुनासो र सरोकारको मुद्दामा स्थानिय सरकार कटिबद्द रहदै न्यायिक सम्पादनलाइ प्रभावकारि उपयोग गर्न बजेट दुहबी नगरपालीकाले कटौति नगरी अन्य शिर्षकको कटौति गरेको उनले बताए।

ग्रामिण क्षेत्रका न्यायमा पहुच नभएका नागरिकको अनुहारमा खुसि ल्याउन दुहबीको मेयरको हैसियतले आफु प्रतिबद्द रहेको बताउदै उनले हर समस्याको क्षेत्रमा आफु सहयोग गर्न तत्पर रहेको जनाए। उपप्रमुख मेनुका खतिवडाले आफु चुनाव जितेर आउदा १६६ वटा न्यायिक मुद्दा पेन्डिन रहेको र ति सबै हाल फर्च्योट भैसकेको र आर्थिक बर्ष २०८०/८१ का १५७ वटा मुद्दा मध्य १३३ वटा न्यायिक फर्च्योट भैसकेको र बाकि क्रमागतमा रहेको जानकारि दिइन ।

कार्यक्रममा धरान उपमाहानगर, इटहरी उपमाहनगर, दुह्बी नगर, इनरुवा नगर, रामधुनि नगर, बराहा नगर, हरिनगरा, भोक्राहा, देवानगन्ज, गढि, बर्जु, कोशी गाउपालीका का उपमेयर, न्यायिक समिति र मेलमिलाप समिति लगायत ले आ आफ्नो कुरा राखेका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist