• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नासाको दोश्रो सेवा केन्द्र इनरुवामा उदघाटन

काेचिला खबर by काेचिला खबर
04/09/2022
in FEATURE, समाज, स्थानीय
66
SHARES
300
VIEWS
Share on FacebookShare on Twitter

चन्दन रौनियार
दुहबी /

कुनैपनि संस्थामा बिबिधि करण गरेर लगानी गरे प्रतिफल राम्रै दिने नेप्सेका पुर्ब प्रमुख कार्यकारी अध्यक्ष चन्द सिंह साउदले बताउनुभएको छ ।
नासा ईन्भेष्टमेन्ट प्रा.लि.केन्द्रीय बिराटनगरको लगानीमा सुनसरीको ईनरुवामा नासा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको हेड कार्यलय तथा नासा सेवा केन्द्र ईनरुवाको शुक्रबार साझ एक भब्य तथा सांस्कृतिक कार्यक्रमका बीच समुदघाटन गर्दे साउदले उक्त कुरा बताउनुभएको हो ।

हामी आर्थिक उपार्जनका लागी कृषि क्षेत्रमा विभिन्न सुविधा पाउन सक्छौं कागजमा मात्र होइन किसानको खेतवारीमा कृषि क्रान्ति लियाउनु पर्छ अनि मात्र आर्थिक क्रान्ति हुनसक्छ नत्र आर्थिक क्रान्तिको सम्भव छैन । विकास समृद्धिका लागि हाम्रो मान्छे राम्रो मान्छे होइन राम्रो मान्छे हाम्रो मान्छेलाई रोज्नु पर्ने कुरामा साउदले जोड दिनुभयो । साउदले नेप्सेमा रहेका २ सय २५ बटा बिभिन्न संस्थाहरु भित्र बिभिन्न बिबिधिकरण रहेको बताउदै क्यापीटल गेनको लागी लगानी गर्न पनि सुझाव दिनुभएको छ ।

साउदले लगानी लगाउदा प्रतिफल लिन कम्तीमा पनि ३ देखी ५ बर्ष पर्खिनुपर्ने आग्रह समेत गर्नुभयो । उनले आज भन्दा २० बर्ष अगाडीेको पुजीबज्ाँर जमिन आकाशको फरक भएको पनि स्मरण गराउनुभएको थियो । एक अर्का प्रसंगमा साउदले नासाका सफलताको शुभकामना ब्यक्त गर्दे समाजका लागी योगदान पु¥याउन उत्तरदायित्व आग्रह गर्नुभएको छ ।

सोही कार्यक्रममा शैक्षिक क्षेत्रलाई आधुनिकी, व्यावसायी र प्राविधिकीकरण गर्ने सारथीको रूपमा नासा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीको केन्द्रीय कार्यालय बिराटनगर तथा तथा सेवा केन्द्र कार्यालय सुनसरीको सदरमुकाम इनरुवा–४ मा सञ्चालनमा आएको संस्थाका सञ्चालक अध्यक्ष अरबिन्द मेहताले जानकारी दिएका छन ।

उनका अनुसार नासा ईन्भेस्टमेन्टको सेवा केन्द्र इनरुवाबाट शिक्षक सेवा, लोक सेवा, बैकिङ्ग सेवाका सम्पूर्ण तयारी कक्षाहरू, अङ्ग्रेजी भाषा, कोरियन भाषा, उर्दू भाषालगायत अन्य भाषाहरूका तयारी कक्षाहरु सञ्चालन हुने जानकारी दिनुभयो ।
यी कक्षाहरु भौतिक र अनलाइन दुवै माध्यमबाट पढाइ हुने पनि मेहताले कार्यक्रममा आफना मन्तब्य राख्दै बताएका छन ।
यस्तै, कक्षा ८, ९, १०, +२ तथा स्नातकका ट्युसन तथा कम्प्युटर कोर्स गर्नुका साथै संसारको जुनसुकै ठाउंबाट पैसा पाउन र पठाउन आइएमइ, इसेवा, आइएमइ पे, प्रभु पे लगायत सेवाहरू लिन सकिनेछ ।

यसैगरी, अनलाइन फारामहरु भर्नुका साथै सम्पुर्ण कार्यहरु गरिने छ त्यस्तै शेयर बजार सम्बन्धी ज्ञानमुलक छलफलहरु समेत चलाईने मेहताले जानकारी दिएका छन ।
त्यसैगररी एकै छानामुनि फोटोकपी, स्कानिक, पिडिएफ, फोटो, प्रिन्ट निमन्त्रणा कार्ड, बर्ड डे कार्ड, श्राद्ध कार्ड, विवाह कार्ड समेत बनाइने छ । कम्पनी,संघसंस्था, ट्रस्ट, फाउन्डेशन दतां–खारेज सम्बन्धी सम्पूर्ण कार्य, सहुलीयतपूर्ण ऋण, अनुदानको लागि आवश्यक पर्ने प्रस्ताव लेखनसम्बन्धी सम्पुर्ण कार्यकार्यहरु गरिने, ‘घ’ वर्गको ठेक्कापट्टा लाइसेन्सको सम्पुर्ण कार्यहरु, राष्ट्रिय तथा अन्तर्राष्टिय हवाई टिकट बस टिकट, बिजुली बिललगायत अनलाईन भुक्तानीका सम्पुर्ण कायहरु गरिने समेत मेहताको भनाई छ ।

यसैबीच युवाहरुलाई व्यावसायिक बनाई गाउँपालिकालाई समृद्धि ल्याउने उद्देश्यका साथ नासा सेवा केन्द्रकै रुपमा आफना तेश्रो नासा सेवा केन्द्र सुनसरीकै देवानगंज गाउँपालिकामा चैत्र २७ गते आईतबार समुदघाटन गरीने पनि संस्थाका सञ्चालक अध्यक्ष अरबिन्द मेहताले जानकारी दिएका छन ।

स्थानीय सिप, संस्कृति र मौलिकतामा विविधता देवानगन्ज गाउँपालिकामा समृद्धिको आवश्यकता मुल नाराको साथ देवानगंजमा कार्यक्रम सम्पन्न गर्न लागेको हो
देवानगंज गाउँपालिकालाई आर्थिक समृद्धि , आर्थिक सम्पन्नता, गरिबी, वेरोजगारी ,सामाजिक, संस्कृति गायनका कुरालाई मध्यनजर गर्दै नासा सेवा केन्द्र सञ्चालन गरिने पनि नासा इन्भेष्टमेन्ट प्रा. लिले जनाएको छ ।
कार्यक्रममा विशेष अतिथीहरु अग्रज गायक रामा मण्डल,नितिन गजुरेल,प्रवलदीप बिस्वास, प्रकाश अनुराग तथा सारेगामा लिटिल च्यम्सका लोकप्रिय बाल गायक प्रीतम आचार्यले विशेष प्रस्तुति पस्केका थिएभने कार्यक्रम नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist