• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा म्याद गुज्रिएको लाखौंको खाधान्न जफत गरि नस्ट, म्याद गुज्रिएको सामानको खुलेआम बिक्री गरि ग्राहक ठग्दै

काेचिला खबर by काेचिला खबर
03/22/2022
in FEATURE, समाज, स्थानीय
174
SHARES
791
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबीमा सोमबार बजार अनुगमनको क्रममा लाखौं मुल्यको म्याद गुज्रिएको खाधान्न तथा पेय पदार्थ जफत गरि नस्ट गरिएको छ।
दुहबीको विभिन्न पसलहरुबाट भारी मात्रामा म्याद गुज्रिएको सामानको खुलेआम बिक्री गरि ग्राहक ठग्दै गरेको पाइएको छ।

दुहबी १०स्थित बुद्ध चौकमा रहेको कृष्ण किराना पसल
बाट लेबल नभएको २० बोरा चिउरा भुजा , म्याद गुज्रिएको विभिन्न किसिमको तरकारी मसला, बिस्कुट, तोरीको तेल, यसैगरी लेबल नभएको खाधान्न घ्यु लगायतको सामाग्रीहरु जफत गरिएको थियो।

सोही ठाउँको सिद्धार्थ किराना पसलबाट म्याद गुज्रिएको पेय पदार्थ कोका कोला लगायत विभिन्न किसिमका पेय पदार्थ हरु अनुगमनको क्रममा जफत गरिएको थियो। सोही ठाउँका चांदनि किराना पसलबाट म्याद गुजरेको विभिन्न मसला , सेबैया , बिस्कुट, भुजिया, तोरि तेल लगायका खाद्यान्न सामान बिक्री वितरण गर्न राखिएको सामानलाई जफत गरि नस्ट गरिएको थियो। बजार अनुगमन गर्दा दुहबी १० का पसलेहरु भागाभाग गर्दै धेरै पसलहरु बन्द गरेर सटर डाउन गरेको दृश्य देखिएको थियो।

अनुगमनकै क्रममा दुहबीको मुख्य बजार दुहबी वडा नम्बर ३ दुहबी-इनरुवा सडक खण्ड स्थित दर्ता बिना संचालन रहेको मिलन डेरी पसलबाट ठुलो परिणाममा म्याद गुज्रिएको विभिन्न पेय पदार्थ जुस , बिस्कुट लगात खाद्यान्न सामाग्री जफत गरी नस्ट गरिएको थियो। दुहबीमा बजार अनुगमन गरि बारम्बार सामान जफत गरेर डिस्पोज मात्र गर्दा पसलेको मनोमानी बढेकाले ती पसलहरुलाई जरिवाना समेत गराए ब्यब्स्थित ढंगबाट पसल संचालन हुने र उपभोक्ता न ठगिने स्थानीयहरु बताउँछन् ।

पछिल्लो समय दुहवी बजारमा नवजात शिशुलाई खुवाईने पौष्टिक आहार देखि विभिन्न प्रकारका खाद्यान्नहरु म्याद गुज्रिएको खुलेआम बिक्री हुने गरेको पाईएपछि
दुहबी बजारमा कडा कार्वाही सहितको अनुगमनको खाचो महसुस भईरहेको स्थानीयहरुको भनाइ छ।
दुहबी बजार अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, दुहबी नगरपालिकाका प्रतिनिधी, दुहबी उद्योग बाणिज्य संघका कोषाध्यक्ष प्यारचन्द चौधरी, ईप्रका दुहबीका प्रहरीहरु संचारकर्मीहरुले अनुगमन गरेका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist