दुहबी / सुनसरीको दुहबी नगर पालिका वडा नम्बर ३ स्थित ट्राफिक चेक पोस्ट अगाडि गणपति अटो प्यालेस यामाहाको डिलर शोरुम उद्घाटन भएको छ। दुहबीका मेयर बेदनारायण गच्छदारले उक्त यामाहा डिलर शोरुमको भब्य उद्घाटन गरेका हुन। यामाहाको डिलर शोरुम सन्चालक राजकुमार रौनियारले सन्चालन गरेको उक्त डिलरमा विभिन्न छुट हरुको समेत ब्यावस्था गरिएको छ। पहिलो दिन बाइक किन्नेलाई क्रमशः ५, ३ र २ वटा चांदीका सिक्का लगायतको उपहार प्रदान गरिएको जनाइएको छ।






