• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मेयर गच्छदारको अगुवाइमा दुहबीमा बृहत सरसफाइ अभियान सुरु

काेचिला खबर by काेचिला खबर
02/09/2022
in FEATURE, समाज, स्थानीय
69
SHARES
314
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहबी नगरपालिका र संयुक्त रास्ट्रसंघिय बिकास कार्यक्रम ( UNDP) को साझेदारीमा हरित पुनरोत्थान प्रबर्धन परियोजना अन्तरगत आधार नेपालले सम्योजन गरेको सफाइ कार्यक्रम आज देखि सुरु भएको छ।

दुहबी नगर प्रमुख बेद गच्छदारको अगुवाइ मा आज दुहबी वडा नम्बर ४ मा रहेको साप्ताहिक हाटबजार क्षेत्र बाट उक्त सफाइ अभियान सुरु भएको थियो। बृहत् सरासफाइ कार्यक्रम सुभारम्भ गर्दै नगर प्रमुख गच्छदारले आज एकदिन मात्रै सफाइ गरेर सुन्दर ,सफा ,हराभरा दुहबिको परिकल्पना साकार नहुने बताउदै दुहबी भित्र कार्यरत विभिन्न सामाजिक संघ सस्था,एनजिओ, उद्योग बाणिज्य संघ ,जेसिस, लाइन्स क्लब,लगायतले समेत यो अभियानलाई अगुवाइ गदै सफल गराउन अनुरोध गरेका छन।

गच्छदारले आज देखि सुरुभएको सफाइ अभियान आगामी चैत्र १७ गते सम्म निरन्तर रहने बताउदै अगुवाइ गर्ने सामाजिक संघ सस्था हरुलाइ नगर प्रमुख कक्षमा अफिस टाइममा आएर आब्स्यकिय साथ सहयोग लिन आग्रह समेत गरेका छन। एक अजङ्गको रुख सानो बन्चरोको एक झट्का मा नछिन्ने तर निरन्तर चोट दिई रहदा १ सय चोटिमा ढल्न सक्ने बताउदै गच्छदार ले यो सानो प्रयास कालान्तरमा मा देश भरका पालिकालाइ नमुना शिक्षा हुन सक्ने गरि अगाडि बढ्न सम्पुर्ण नगरबासी लाई आग्रह गरेका थिए।

आफू गाउमै जन्मे हुर्केको हुदा अधिकान्श ग्रामिण भेकका कृषक हरुलाइ उत्थान गर्न र आधुनिक कृषि प्रणाली प्रती आकर्सित गराउन जैबिक मल,अर्गनिक मल सहज पुर्ती होस भन्ने हेतुले नग्रक विभिन्न वडामा हाल गडौले मल उत्पादनको तालिम दिदै आएको र रसायन मल मा निरुत्साहित गराइ नगरबासिलाइ प्रदुसित बातावरण ले पुराउने नोक्सानी बाट बचाउन हदै सम्मको लचकता अपनाइ आफू मेयर भएसगै फोहोर ब्यावस्थापन केन्द्र,फुड प्रोसेसिङ्ग सेन्टर,नगर अस्पताल ,रङ्गशाला,हाटबजार ब्यावस्थापन,कोल्ड स्टोर लगायत दर्जनौ ठुला परियोजना सुरु गरिसकेको बताउदै गच्छदारले सानो श्रोत साधन हुदा पनि फोहोर प्रसोधन को रोडम्याप तयार गरि अगाडि बढेको बताए।

उनले जनकपुरमा १ करोड ६८ लाखमा UNDP ले यो प्रोजेक्ट सुरु गर्न लाग्दा नसकि दुहबी मा आफ्नो सपना बमोजिमको डिपिआर मन पराइ सो रकम सहित undp र दुहबी नगरपालिका सम्युक्त लगानिगर्ने हस्ताक्षर भएको गच्छदार ले बताए।

गच्छदार ले UNDP लगत्तै स्विस कन्टाक्ट समेत फोहोर ब्यावस्थापन केन्द्रमा लगानी गर्न इच्छा देखाउदै आएको र आगामी आ ब ०७९/०८० देखि निरन्तर ४ बर्ष सम्म २ करोड को लागत सहित फोहोर सेग्रीगेट गर्न ल्यान्ड फिल्डको लागि लगानी गर्ने सम्झौता भैसकेको बताएका छन।

हाल आधार नेपालले नै मासिक १५ हजार तलब दिएर ५ दिने तालिम सहित ३० जन सफाइ कर्मचारी राखी सकेको बताउदै गच्छदार ले अब छिट्टै नै सड्ने र नसड्ने ( सिसा,प्लास्टिक जन्य) फोहोर लाई अलग गरि प्रसोधन गर्ने गरि हाल १ करोड ५६ लाखको अत्याधुनिक दैनिक ५ टन प्रसोधन गर्ने मेसिन जडान ८०% काम सकिएको र कालान्तरमा यस्को क्षेमता १८ ट्न दैनिक सम्म पुराउने योजना रहेको समेत बताए।

केही समय पनि फोहर कन्टेनर राखिने र सो भन्दा अगाडि सड्ने र नसड्ने फोहो आलग राख्न आग्रह गर्दै नगरपालिकाले घर घर मा उत्सर्जित फोहोर एक दिन सड्ने र अर्को दिन नसड्ने फरकफरक तरिका ले उठाउने हुदा सोही अनुसार नगरबासिले फोहोर छुट्याइ राखिदिन आग्रह गर्दै बृहत् दुहबी सफाइ अभियान लाई साथ दिदै सुन्दर ,हराभरा स्वच्छ दुहबी निर्माण मा ऐक्यबद्धता जनाइदिन सम्पुर्ण सचेत बर्ग समुदाय लाई अनुरोध समेत गरेका छन।

आज भएको सफाइ अभियानमा उपप्रमुख सुनिता दाहाल , वडा नम्बर ४ का अध्यक्ष राजन बस्नेत, सदस्य शंकर बस्नेत,इस्लाम मिया, वडा नम्बर ५ का अध्यक्ष रमेश रौनियार , काङ्ग्रेस नेता गुलाबी मिया,मुस्तकिम मिया, उद्योग बाणिज्य संघ ,दुहबी जेसिस, नेपाल प्रहरी ,शशस्त्र प्रहरी दुहबी लगायत ब्याप सहभागिता रहेको थियो।कार्यक्रम सन्चालन दुहबी नगरपालिका बाताबरण शाखा प्रमुख फोकल प्रसन बिमल चौधरी ले गरेका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist