• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी काङ्ग्रेसले थाल्यो जिल्लाभरी वडा सभापतिको भेला,क्षेत्र नं.३ क र ख बाट व्यापक अभियान सुरु

काेचिला खबर by काेचिला खबर
01/30/2022
in FEATURE, समाज, स्थानीय
101
SHARES
458
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / नेपाली काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमिति ले मातहतका ४ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र,प्रदेश सभा निर्वाचन क्षेत्र भरिका १२४ वटै वडाका वडा सभापति हरुको भेला सुरु गरेको छ।

पहिलो चरणमा सुनसरी क्षेत्र नम्बर ३ को प्रदेश सभा क र ख बाट सुरु गरिएको उक्त भेलामा अनिवार्य उपस्थित हुन जिल्ला कार्यसमिति ले वडा सभापति हरुलाइ निर्देशित गरेको थियो।पहिलो चरणको उक्त भेला प्रदेश क को खनार को रेडक्रस भवन र ख को टुताहा मा भएको थियो।

उक्त भेलामा प्रमुख अतिथी तथा जिल्ला सभापति केदार भन्डारिले पार्टीको मुलखाँबो नै वडा भएको र कलियुगमा सङ्गठन नै बलभएको जिकिर गर्दै आगामी निर्वाचन लक्षित गरि सबै वडाहरुले तत्काल टोल समिती गठन गर्नु पर्ने बताए। भन्डारी ले प्रत्येक वडाहरु ले आबस्यकिय तालिम तथा प्रशिक्षण आबस्यक परे तत्काल जिल्ला समिती सग परामर्श गरि सन्चाअन गर्न सकिने र आबस्यकिय श्रोत साधन समेत उपलब्ध गराइने बताए। १४ औ माहाधिबेशन सकिएको र त्यो पार्टी को आन्तरिक चुनाव भएको हुदा बिगत्का तिता मिठा अनुभुती लाई बिर्सदै सिङ्गो पार्टी निर्माण माहाअभियान मा लाग्न सबै लाई आग्रह गरेका छन।

सभापतिहरु लाई निर्देशित गर्दै भन्डारिले “भतखरो” बनेर क्षेत्र नम्बर ३ काङ्ग्रेस को उर्बर भुमी भएको हुदा यहि बाट तपाइहरुले पार्टी लाई फाइदाहुने गतिविधि बढाउनु पर्ने भन्दै अन्तर्घात गरेर पार्टी लाई धोका धोका दिनु गद्दार हुने बताए।

म मेरो होइन राम्रो मान्छेले टिकट पाउँदा आम कार्यकर्ता हरुले सहज सेवा प्राप्त गर्न सक्ने हुदा आपसी कुन्ठा जालझेल र तिकडम मा नलागि पार्टी लाई नया सिरा बाट अगाडि बढाउन सबैले पह्ल गर्नु पर्ने बताएका छन।
कार्यक्रममा बोल्दै दुहबी नगर सभापति बेद गच्छदार ले आफ्नो नगर भित्रका सम्पुर्ण वडा सभापति तथा कार्यसमिति को बैठक राखी प्रत्यक वडामा वडाकार्यल,टोल समिती गठन, प्रत्येक वडा बाट तरुण ५ जना,महिला ५ जना,बिद्यार्थी ५ जनाको दरले जम्मा १२ वटा वडा बाट १८० जनाको समूह तयार गरि वडा र नगर स्तरिय कार्यसमिति बनाउइ काङ्ग्रेस निर्माणको अभियानमा अगाडि बढिरहेको बताए। गच्छदार ले पार्टी लाई पुरातन शैली बाट नभै नवीन ढङ्गले कार्यकर्ता र आम नागरिकले महशुस गर्ने गरि लैजान आफू प्रतिबद्ध रहेको भन्दै नगरमा प्रशिक्षण बिभाग र सुचना तथा प्रचार प्रसार बिभाग नै गठन गरि सङ्गठन चलायमान गराउदै आएको बताएका थिए।

माहाधिबेशनमा जे जस्ता गतिविधि भए ती सबै भुलेर सिङ्गो पार्टी हितमा लाग्न आव्हान गर्दै आफू सिनियर नेता, जुनियर नेता सबैलाइ सम्मान गर्ने भएको हुदा कसैले ब्यक्तिगत कुन्ठा र अवसरबाद का नाममा आलोचना नगर्न सुझाव दिदै गच्छदार ले आउदो स्थानिय चुनावमा काङ्ग्रेस ले क्लिन स्विप गर्ने र यस्मा योग्य उमेदवार र दक्ष कार्यकर्ता परिचान मा जोड दिन आग्रह गरे।

कार्यक्रममा बोल्दै प्रदेश सभा (क) का सभापति दिपक ढकाल ले पाका नेतालाई सम्मान गर्दै युवाहरुले बैज्ञानिक ढङ्ग बाट पार्टी चलाउनु पर्ने र बिगतमा पशुपति नाथले चलाएको काङ्ग्रेस अब पशुपति नाथको आशिर्वाद लिएर तमाम युवा नेतृत्व पंक्ति ले चलाउने बतए।
आफू सभापति मा निर्वाचित भए सगै पार्टी को हित र बृत्तिबिकास का लागि विभिन्न कार्य गर्दै आएको ,तत्काल पार्टी कार्यलय खोल्ने तयारी रहेको, विभिन्न बिभाग गठन गरि चलायमान गर्न लागेको, जनगणना जस्तै आन्तरिक काङ्ग्रेस मतगणना सुरु गर्न फारम तयार गरि अभियान सुरु गरेको समेत ढकाल ले बताए।

कार्यक्रम बारे प्रकाश पार्दै जिल्ला सचिव बिरेन्द्र साह ले जिल्ला कार्यसमिति ले सुरु गरेको वडा सभापति भेला ले हरेक पदाधिकारी हरुको काम ,कर्तब्य र अधिकार के हो, कसरी सङ्गठन निर्माण गर्ने,अगाडि कसरी बढ्ने , बारे बिधानमा उल्लेखित ब्यावस्था बारे प्रष्ट पारेका थिए। सचिव साहले टोल समिति बनाउन साधारण सदस्यता लिएका नलिएका भए पनि योग्य हुने हुदा तत्काल टोल समिती गठन गर्न आग्रह गरे। साह ले सबै वडा सभापतिहरुलाइ बिधान सम्बन्धी एक एक प्रती बाडेका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist