दुहबी/ दुहबीमा असारे बिकासको असर देखा परेको छ। दुहबी ५ स्थित दुहबी-इनरुवा सडक खण्डमा एक हप्ता अगाडी बनाएको कालोपत्रे सडक भत्किन सुरु भएको छ। दुहबी ५ स्थित कोशी राजमार्गमा ठूलो खाल्डो हुँदा समेत सडक बिभाग बेखबर रहेको छ।
बर्ष पिछे सडक बनाउन भन्दा दिगो बिकासकालागि स्थानीय तह अग्रसर हुनुपर्ने स्थानीय युबाहरुको जोड छ। रेडिमिक्स मेसिनमा रेडिमिक्सले क्रसर कम्पनिमा दौडिन पर्दैन सबै गिट्टी बालुवा सिमेन्ट निर्माण स्थल मै जुटाएर घोल्न र खन्याउन सक्छ।
सिमेन्ट सडक निर्माणको निम्ति एकदम उपयोगी छ। सिमेन्ट सडक कालोपत्रेको तुलनामा ५-७ बर्ष बढी टिकाउ हुन्छ सरोकारवालाको ध्यानाकर्षण होस। कोरियामा हो भने यस्तो निर्माण कम्पनिलाइ तत्काल जेल सजाय र ठुलो पेनाल्टि
हुन्छ। नेपालमा केहि पनि हुदैन त्यसैले भ्रष्टाचार मौलाउछ कडा कानुन खोइ ? 





