• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

देवानगंजमा दिउँसै जबर्जस्ती करणि, सरोकारवाला बेखबर

काेचिला खबर by काेचिला खबर
06/11/2021
in FEATURE, समाज, स्थानीय
365
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

अजमल अन्सारी,सुनसरी/ सुनसरीको देवानगंज गाउँपालिकामा एक युवतीलाई अपहरण गरेर जबर्जस्ती करणि गरेको आरोपी खुलेआम घुमी रहेको खुलासा भएपनि गाउँपालिका यस विषयमा बेखबर रहेको पीडित परिवारले गुनासो गरेका छन्।

गत जेष्ठ १७ गते सोमबारका दिन देवानगंज गाउँपालिका वडा नम्बर २ को निरन्जन पासवानले सोही वडाको १७ वर्षीया एक युवतीलाई बिहानको छ बजे अपहरण गरेर उखु बारिमा लगेर जबर्जस्ती करणि गरेको बताउदै जेठ २३ गते पत्रकार सम्मेलन गरी न्यायको माग गरेको छ ।

पीडितका अनुसार आफु सहित तीनजना युवतीले बिहान मकै टिप्न जाने क्रममा बाटोबाट एक्कासि बिहानको छ बजेको समयमा मुख बन्द गरी अपहरण गरेर उखु खेतमा लगेर बिहानको नाै बजे सम्म आफुलाई बन्धक बनाइ पटक-पटक जबर्जस्ती करणि गरेको बताइन् । आफु बच्नको लागि चिच्याउन खोज्दाखेरि कपडाले मुख बन्द गरेको र आफुलाइ गालामा कुटपिट गरेर बलात्कार गरेको बताइन् ।

पीडित सँगकी दुई महिला मध्ये एक महिलाले भने, हामीहरु पीडित युवती भन्दा थोरै मात्र अगाडि रहेको पीडित थोरै पछाडि रहेकोले बाटोबाट जबर्जस्ती हात समाती उठाएर लैजाने क्रममा आफुहरुले पीडितलाई बचाउन खोज्दा खेरि गालीगलोज गरि ज्यान मार्ने समेत धम्की दिएको, तिमीलाई पनि जबर्जस्ती करणि गर्छु भनेकोले आफुहरु गाउँले लाई भन्न गाउँ पुगेको बताइन् ।

देवानगंज गाउँपालिका वडा- २ का अध्यक्ष मजलुम मिया घटना सुन्न साथ ईलाका प्रहरी कार्यालय देवानगंजलाई जानकारी गराइ पीडित पक्षलाई उक्त कार्यालयमा पठाइ दिएको भन्दै पीडितको न्यायका माग गरेका छन् । सोही वडाकी महिला वडा सदस्य रन्जु ऋषिदेवले यो घटना पीडित युवती माथिको मात्र अत्याचार नभई पुरै गाउँको अत्याचार भएको भन्दै पीडित युवतीलाई न्यायको लागि सरोकारवालाहरु सँग जाेरदार माग गरेका छन् ।

यस विषयमा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक समेत रहेकी पुनिता देवी यादवले आफुलाइ यस विषयमा थाहा नभएको सुन्नमा मात्र आएको भन्दै,आफू कोरोना पोजिटिभ भएर पीडितको घर नपुगेको, पीडित सँग भेटघाट नगरेको र अब म कोरोनाबाट मुक्त भइसकेकोले पीडितलाई आजै भेट्न जान्छु भन्दै पीडित युवतीलाई न्याय दिलाउने प्रतिबद्धता जाहेर गर्दै र पिडक पासवानलाई कानुन बमोजिम सजाय दिलाउन आफूले जस्तोसुकै पहल गरिने लागी परेको बताइन् ।

पीडित युवतीको जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको र जिल्ला प्रहरी कार्यालय सुनसरीमा मुद्दा दर्ता गरिसकेको पीडितकी बुबाले जानकारी दिदै आफुहरुलाई न्यायको लागि सरोकारवालाहरु लगायत नेपाल सरकार सँग जोडदार माग गरेका छन् । पीडितकि बुवा भन्छन् ३ पटक जिल्ला प्रहरी कार्यालय सुनसरी गए तर जबर्जस्ती करणि गर्ने एक हप्ता देखि खुलेआम हिडि रहेको छ,आफ्नो गाउँपालीकाबाट एक पटक जिल्ला प्रहरी कार्यालय सुनसरी जान-आउन यो लकडाउनको बेलामा २ हजार लाग्ने गरेकोले आफ्नो आर्थिक अवस्था धेरै कम्जोर छ कसरी पटक-पटक प्रहरीमा धाउनु भनेर पीडितका बुवाले प्रश्न गरेका छन्!
यस विषयमस सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरुरी देखिन्छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापा लाई ९८५२०८५५५५ नम्बरमा यस घटनाको बारेमा प्रतिक्रिया लिन पत्रकारहरुले पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

05/13/2026
दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist