दुहबी / दुहबीमा कोरोना सङ्क्रमितको संख्या २३२ पुग्यो ७१ जना निको भएका छन्। सबैभन्दा बढी संक्रमितको संख्या उद्योग क्षेत्र र बजारमा रहेको छ। दुहबी वडा नम्बर ८ मा सबैभन्दा बढी ५० जना संक्रमित रहेका छन् भने सबैभन्दा कम वडा नम्बर ७ मा ५ जना रहेका छन्।
वार्ड१-१५
वार्ड२-१६
वार्ड३-१६
वार्ड४-१३
वार्ड५-२८
वार्ड६-१२
वार्ड७-५
वार्ड८-५०
वार्ड९-११
वार्ड१०-१२
वार्ड११-१०
वार्ड१२-२९
अन्य न.पा. कर्मचारी-७
सुरक्षाकर्मी-२
दुहबी नगरपालिकाको आइसोलेसनमा ५ जना संक्रमित बसेका छन् भने १५६ जना होम आइसोलेसनमा बसेका छन्।





