• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको ४५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर र नगर आधारभुत अस्पताल आइतबारदेखि सुरु हुने

काेचिला खबर by काेचिला खबर
05/21/2021
in FEATURE, समाज, स्थानीय, स्वास्थ्य
61
SHARES
277
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबीमा ४५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर र १५ बेडको अस्पताल आइतबारदेखि सुचारू हुने आज पत्रकार सम्मेलन मार्फत दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले जानकारी दिएका छन्। नगर अस्पतालमा १५ वटा बेड सहित सुबिधा सम्पन्न ब्यब्स्था गरिएको नगर प्रमुख गच्छदारले जनाए।

दुहबीको नगर आधारभुत अस्पतालमा इमेर्जेन्सी, प्रयोगशाला,इसिजी, एक्सरे इन्डोर कक्ष सहित १५ वटा कोठा निर्माण गरिएको बताइएको छ। अस्पताल र आइसोलेसन केन्द्र दुहबी ८ स्थित रमपम उद्योगको पुर्बपट्टि रहेको छ। अस्पतालमा २४ घन्टे इमेर्जेन्सी सेवा, स्वास्थ्य बिमा कार्यक्रमको प्रथम बिन्दु र औषधिसमेत उप्लब्ध गराउने जनाइएको छ।

तेसैगरी ल्याब सेवा भिडियो एक्सरे सेवा र परिवार नियोजन तथा गर्भवती जाँच सेवा रहनेछ। यसकालागि एक जना विशेषज्ञ सहित तीन जना डाक्टर ११ जना स्वास्थ्यकर्मी, दुई कार्यालय सहयोगि र दुई जना सफाइकर्मी रहने जनाइएको छ। आइसोलेसन सेन्टरमा ४५ वटा बेडको ब्यब्स्था गरिनुकासाथै अक्सिजन कन्सन्ट्रेटर र अक्सिजन सिलिन्डर सेवा सहित डाक्टरहरुबाट नियमित फ्लोअप, सिसिटिभीबाट निगरानी सहित सुरक्षाको प्रबन्ध समेत मिलाइएको जनाइएको छ।

दुहबीका बिपन्न तथा सुकुम्बासी नागरिकलाई आउदो साउनदेखि स्वास्थ्य बिमा कार्यक्रममा जोड्न ६० लाख बजेट छुट्ट्याउने बताउदै मेयर गच्छदारले ४९ प्रकारको स्वास्थ्य सामाग्री शारडा ग्रुपको सहयोगमा दुहबी नगरपालिकामा आएको जानकारी दिएका छन्। आज नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिदै गच्छदारले अहिले सन्चालनमा आएको नगर अस्पताल अस्थायी रुपको भएपनी दुई साल भित्रमा स्थायी रुपमै सन्चालन गरिने बताए।

दुहबी वडा नम्बर ११ मा रु २० करोड को लागतमा निर्माण हुन लागेको नगर अस्पताल भवन निर्माण सम्पन्न नहुदा सम्मको लागि अस्थायी रुपमै सन्चालन गरेर भएपनी नगरबासी लाई स्वास्थ्य सेवा प्रवाह गर्न आफू लागि परेको बताउदै गच्छदारले खासगरी नगरभित्र बसोबास गर्ने सम्पुर्ण नागरिकले सरकारले उपलब्ध गराएको स्वास्थ्य बिमा मार्फत रु १ लाख सम्म को निशुल्क उपचार सेवा लिन सबै नागरिकलाइ स्वास्थ बिमा अनिवार्य गर्न अनुरोध गर्दै नगरभित्र बसोबास गर्ने अतिबिपन्न तथा सुकुम्बासी हरुको मिहिन पहिचान गरि स्वास्थ्य बिमा र स्वास्थ्य उपचारमा सबैको सहज पहुँच पुराउन आगामी आर्थिक बर्ष को सुरु खण्ड देखि लागुहुने गरि रु ६० लाख रुपैयाको फन्ड तयार गर्ने साथै उक्त रकम हरेक वडा मार्फत वास्तविक सुकुम्बासी र बिपन्न परिवारलाई २ हजार देखि २५ सय सम्म नगरपालिकाले ब्यहोर्ने र बाकी स्वयम् बिमित ब्यक्ती ले परिवार सन्ख्याका आधारमा ब्यहोर्ने गरि स्वास्थ बिमा प्रभावकारी रुपमा अगाडि बढाउने बताए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist