सुनसरीको दुहबी ३ कि ६२ बर्षकि एक महिलाको मृत्यु पछि कोरोना पोजेटिभ देखिएको छ।
आज दुहबीमा थप १३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ।
उनिहरु दुहबी ८ स्थित पशुपती खाध तेल उद्योगका ३ जना ४४,५४ र ६१ बर्षका पुरुषहरु, दुहबी ८ का एकजना ५० बर्ष का पुरुष, पुर्ब क्षेत्रीय दंगा प्रहरी नियन्त्रण गण दुहबीका ३ जना २३, २७, र ४० बर्षका पुरुषहरु,दुहबी ५ का ६१ बर्षका एक पुरुष, दुहबी १ का ५२ बर्षकि एक महिला, दुहबी ३ का ६२ बर्षकि एक महिलाको मृत्यु पछि कोरोना पोजेटिभ र वडा नखुलेको बर्ष २०,२५,र ४० बर्षकि तीन महिलाहरु संक्रमित रहेको दुहबी स्वास्थ्य शाखाले जनाएको छ।
कोरोना संक्रमित जम्मा २५१ मध्ये १०२ जना निको भएका छन।





