जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गाेपाल राजभण्डारीलाई काेराेना संक्रमण पुष्टी भएकाे छ । उहाँका स्वकिय सचिव अच्युत भण्डारीका अनुसार २०७७ भदाै २२ गते गढी गाँउपालिकाबाट पिसिअार परिक्षणका लागी स्वाव दिनु भएका राजभण्डारीकाे रिर्पाेट पाेजेटिभ अाएकाे हाे । उहाँमा हाल कुनै लक्षण नदेखिएकाले हाेम अाइसाेलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहनु भएकाे स्वकिय सचिव भण्डारीले जानकारी दिएका छन । वहाँले विभिन्न कामकाजका दाैरान आफ्नाे सम्पर्कमा रहेकाहरूलाई स्वास्थ्य जाँच गराउन आग्रह गर्नु भएकाे छ ।





