दुहबीमा थप ७ जना कोरोना संक्रमण भएको पुस्टि भएको
छ। संक्रमितहरु दुहबी वडा नम्बर ६ का ४ जना दुहबी ९ का एक जना, दुहबी १० का एक जना र दुहबी १२ का एक जना हुन। कोरोना संक्रमितहरु दुहबी वडा नम्बर ६ कि ५० वर्षिय महिला,२८ वार्षिय पुरुष ३५ वर्षिय महिला र १९ वर्षिय पुरुष तथा २० र ४० वर्षिय पुरुष रहेका छन् । यसैगरी दुहबी १२ का ४५ वर्षिय पुरुष कोरोना संक्रमित रहेका छन् । यस अघि दुहबीमा ९ जना कोरोना संक्रमित भएका थिए ।





