दुहबी / दुहबी नगरपालीका ले भोलि श्रावण ११ गतेदेखि प्रत्यक वडामा डेँगु माहामारी नियन्त्रणका लागी खोज र नस्ट गर अभियान सन्चालन गर्ने भएको छ। गर्मि बढेसगै हरेक साल ढेँगु रोग माहामारिका रुपमा फैलिने हुदा यसलाइ नियन्त्रण गर्न आवस्यक रहेको भन्दै आज दुहबी नगर प्रमुख बेद गच्छादारको अध्यक्षता मा छलफल भएको थियो ।
प्रमुख प्रशाशकिय अधिकृत राजकुमार के सि , सम्पुर्ण वडा अध्यक्ष हरु, स्वास्थ्यकर्मी हरु, इप्रका दुहबी, सप्र बेस क्याम्प दुहबी लगाएतको उपस्थिति मा चलेको छलफल का क्रममा सम्बोधन गर्दै दुहबी नगर प्रमुख गच्छादारले १२ वटै वडाका वडा अध्यक्ष हरुलाइ भोलि देखि नै बिलम्ब नगरी आफ्नो वडामा सचेतना, पर्चा, पोस्टर, ब्यानर , औसधि सहित घरदैलो मा उत्रीन निर्देशन दिएका छन ।
दुहबीमा हाल सम्म ६ जना डेँगु को बिरामि फेला परेको , ति मध्य ४ जना उपचार पछि डिस्चार्ज भैसकेपनि २ जना उपचारार्थ रहेको हुदा थप बिरामि नहोस भन्ने हेतुले डेँगु नियन्त्रण अभियान सन्चालन गरिएको गछ्दारले बताएका छन । उनले नगर अस्पताल दुहबीमा डेङु किट्स निशुल्क उपलब्ध रहेको हुदा संका लागेका नगरबासीले अस्पातल गएर चेकजाच गराउन समेत आग्रह गरेका छन ।
सामान्यतया डेँगु ४ प्रकारका रहने र संक्रमित पोथि लामखुट्टे को टोकाइ बाट डेँगु सर्ने हुदा घर वरपर रहेका बोतलका बिर्का, टायर, प्लास्टिक, जर्किन, लगायत सफा पानी जम्मा हुने सामान हटाउने र सफा राख्ने कार्य नै डेङ्गुको समाधान भएको दुहबी स्वास्थ्य शाखा प्रमुख बिन्देस्वर प्रसाद महतो ले बताए ।
दुहबी, / दुहबी नगरपालीकाले भोलि श्रावण ११ गतेदेखि प्रत्येक वडामा डेँगु माहामारी नियन्त्रणका लागी खोज र नस्ट गर अभियान सन्चालन गर्ने भएको छ।
गर्मि बढेसगै हरेक साल ढेँगु रोग माहामारिका रुपमा फैलिने हुदा यसलाइ नियन्त्रण गर्न आवस्यक रहेको भन्दै आज दुहबी नगर प्रमुख बेद गच्छादारको अध्यक्षतामा छलफल भएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत राजकुमार के सि , सम्पुर्ण वडा अध्यक्ष हरु, स्वास्थ्यकर्मी हरु, इप्रका दुहबी, सप्र बेस क्याम्प दुहबी लगाएतको उपस्थितिमा चलेको छलफल का क्रममा सम्बोधन गर्दै दुहबी नगर प्रमुख गच्छादारले १२ वटै वडाका वडा अध्यक्ष हरुलाइ भोलि देखि नै बिलम्ब नगरी आफ्नो वडामा सचेतना, पर्चा, पोस्टर, ब्यानर , औसधि सहित घरदैलो मा उत्रीन निर्देशन दिएका छन ।
दुहबीमा हाल सम्म ६ जना डेँगु को बिरामि फेला परेको , ति मध्ये ४ जना उपचार पछि डिस्चार्ज भैसकेपनि २ जना उपचारार्थ रहेको हुदा थप बिरामि नहोस भन्ने हेतुले डेँगु नियन्त्रण अभियान सन्चालन गरिएको गछ्दारले बताएका छन । उनले नगर अस्पताल दुहबीमा डेंगु किट्स निशुल्क उपलब्ध रहेको हुदा संका लागेका नगरबासीले अस्पातल गएर चेकजाच गराउन समेत आग्रह गरेका छन ।
सामान्यतया डेँगु ४ प्रकारका रहने र संक्रमित पोथि लामखुट्टे को टोकाइ बाट डेँगु सर्ने हुदा घर वरपर रहेका बोतलका बिर्का, टायर, प्लास्टिक, जर्किन, लगायत सफा पानी जम्मा हुने सामान हटाउने र सफा राख्ने कार्य नै डेङ्गुको समाधान भएको दुहबी स्वास्थ्य शाखा प्रमुख बिन्देस्वर प्रसाद महतो ले बताए ।