दुहबी / सुनसरीको दुहबी ५ स्थित रहेको रास्ट्रिय बाणिज्य बैंकका ५ कर्मचारीमा कोरोना पोजेटिभ देखीए पछि केही दिनका लागि दुहबी शाखा बैंकको सबै कारोबार बन्द गरिएको शाखा प्रबम्धक सुमन आचार्यले बताएका छन ।
दुहबी नगरको आधार भुत अस्पतालमा एन्टिजेन परिक्ष बाट रास्ट्रिय बाणिज्य बैंकका ५ कर्मचारीमा कोरोना पोजेटिभ देखीएको दुहबी नगर स्वास्थ्य अधिकृत उचित नारायन साहले जानकारी दिएका छन ।