• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरी,मोरङका ११ वटा फार्मेसीलाई औषधी व्यवस्था विभागले गरे सील ।

काेचिला खबर by काेचिला खबर
09/02/2021
in स्वास्थ्य
158
SHARES
718
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / औषधी व्यवस्था विभाग विराटनगरले एकै दिन ११ वटा फार्मेसी बन्द गरेको छ । मोरङ र सुनसरीका २२ वटा फार्मेसीको अनुगमन गर्दा कैफियत भेटिएका ११ वटा फार्मेसी सील गरिएको हो ।
विभागले सुनसरीका ४ र मोरङका ७ वटा फार्मेसी सील गरेको छ ।

औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजीव शर्मा कट्टेलले त्रुटीपूर्ण सञ्चालनमा रहेका फार्मेसीहरु सील गरिएको जानकारी दिनुभयो ।

सुनसरीको धरान ६ पानबारीका पानबारी मेडिकल, सुन्दर मेडिकल हल, सोम मेडिकल र सीमाना क्लिनिक रहेका छन् ।
अनुगमनको क्रममा पानबारी मेडिकलले प्रतिबन्धित औषधी र दर्ता नभएको सेनिटाइजर बिक्री वितरण गरेको भेटिएपछि विभागले फार्मेसी बन्द गरेको छ ।

यस्तै सीमाना क्लिनीले औषधी व्यवस्था विभागमा दर्ता बिना औषधी बिक्री वितरण गरेको अनुगमनको क्रममा पाइएपछि सिलबन्दी गरिएको कट्टेलले जानकारी दिनुभयो ।

यसैगरी मोरङको केराबारी गाउँपालिका भित्रका दुई वटा फार्मेसी पनि बन्द गरिएको छ । केराबारी १० मा रहेको केराबारी मेडिकल हलले औषधी बिक्री वितरण गर्ने एक जना फर्मासिष्ट प्राविधिक दुई ठाउँको पसलमा रहेको पाइएपछि बन्द गरिएको विभागले जनाएको छ ।

केराबारी मेडिकल हलको लागि स्वीकृत लिएर फर्मासिष्ट प्राविधिकको नाम अर्को पथरी ३ मा रहेको सुबिक मेडिकल हलमा समेत पाइएपछि बन्द गरिएको हो । यो फार्मेसीलाई निलम्बनमा समेत राखिएको फार्मेसी निरीक्षक तथा सूचना अधिकारी दिपेन्द्र खड्काले जानकारी दिनुभयो ।

यसैगरी केराबारीमा रहेको दिशीका मेडिकल हल, सुन्दरहरंैचा नगरपालिका १० विराटचौकमा रहेको सीता मेडिकल हल, जमुना मेडिकल हल र कुसल मेडिकल हल पनि बन्द गरिएको विभागले जनाएको छ ।

अनुगमनको क्रममा मिक्लाजुङ्ग गाउँपालिका ४ मा रहेको प्राची मेडिकल हल पनि निलम्बन गरिएको छ । प्राची मेडिकल हलले विभागले अनुगमनका क्रममा पटक पटक सचेत गराउँदा पनि प्रक्रिया पुरा नगरेको कारणले मेडिकल हल शिलबन्दी गरि अर्को आदेश नभएसम्मको लागि निलम्बन गरिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा औषधी व्यवस्था विभागले दर्ता नभएका २८ वटा फार्मेसी बन्द गरेको थियो । आवर बिराटनगर बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist