• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

फरक क्षेमता भएकाहरुको स्वास्थ्य बिमा ८५% सम्म ब्यहोर्ने नगर प्रमुख गच्छदार को घोसणा

काेचिला खबर by काेचिला खबर
08/27/2021
in स्वास्थ्य
81
SHARES
366
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरी को दुहबी नगरपालिका का नगर प्रमुख बेद गच्छदार ले फरक क्षेमता भएका नगरबासी हरुले पनि सपाङ्ग सरह समानरुपमा बाच्न पाउनुपर्ने अधिकार को सुनिस्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रत्येक फरक क्षेमताका ब्यक्ती लाई रु २५ सय सम्म को आर्थिक अनुदान नगरपालिका ले उपलब्ध गराउने र बाकी १ हजार थपे उक्त परिवार का अन्य ४ जना सहित ५ जनाले स्वास्थ्य बिमा मार्फत स्वास्थ्य लाभ लिन सकिने बताए।

आज नगरपालिका को प्राङ्गणमा गत २०७७ फागुन १६ देखि चैत २ सम्म नगरका १२ वटै ओडामा सन्चालित शिबिर बाट सन्कलित डाटा अनुसार विभिन्न फरक क्षेमता भएका ब्यक्ती हरुलाइ साहायक सामाग्री बितरण कार्यक्रम मा बोल्दै नगर प्रमुख गच्छदारले उक्त कुराको घोषणा गरेका हुन।

गच्छदार ले १२ ओटै वडा का त्यस्ता ब्यक्तिलाइ रु ५ लाख मूल्य बराबरको साहायक सामाग्री बितरण गरेका थिए। ह्विल चियर २० थान,हेरिङ्ग एड १६ थान,ट्वाइलेट चियर ६ थान,हिडडुल गर्ने सामान ( walk on) ५ थान, ह्वाइट स्टिक १२ थान,बैशाकी ९ थान, एल स्टिक २९ थान,गरिजम्मा ९७ थान सामान बितरण गरेका थिए।

गच्छदार ले फरक क्षेमता भएका नागरिकको जिबिकोपार्ज तथा आयाअर्जन का लागि प्रत्येक वडा समूह लाई रु ५० हजार रुपैया पठाइसकेको बताउदै नगर लाई अपाङ्ग मैत्री बानाउन थप कार्यक्रम गर्दै लैजाने बताए। आफू नगर बासिको स्वास्थलाई लिएर चिन्तित रहेको बताउदै अबको २ साल भित्रमा रु २६ करोड ३४ लाख बराबर को अस्पताल निर्माण गरि छाड्ने बताउदै महङ्गा आँखा सम्बन्धी रोगी जलबिन्दु,मोतिबिन्दु,क्यास्ट्रेट को आफ्नो कार्यकाल भरी निशुल्क उपचार हुने बताए।

रोग कसैको बसको कुरा नरहेको हुदा छिटै प्रेशर ,सुगर का बिरामी लाई समेत प्राबिधिक खटाइ निशुल्क आँखा सम्बन्धि चेकजाँच हुने , फरक क्षेमता भएका ब्यक्ती को थेरापी का लागि स्वास्थ्य प्राबिधिक मार्फत घरदैलो कार्यक्रम समेत सन्चालन गरिने गच्छदार ले बताए।

साहायक सामाग्री बितरण आजको कार्यक्रममा उप प्रमुख सुनिता दाहाल ,प्रमुख प्रशाशकिय अधिकृत बिनोद न्यौपाने, विभिन्न वडाका वडाध्यक्ष हरु,सदस्य लगायत स्वास्थ शाखाका कर्मचारी हरुको उपस्थित रहेको थियो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist