• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गुणस्तरहीन ह्याण्डमा नक्कली स्टिकर प्रयोग गरी सेनिटाइजर उत्पादन गर्ने सुनसरीको आशिष पक्राउ।

काेचिला खबर by काेचिला खबर
05/24/2021
in स्वास्थ्य
104
SHARES
471
VIEWS
Share on FacebookShare on Twitter

इटहरी / गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने सुनसरीका आशिष प्याकुरेल पक्राउ परेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ घर भएका २६ वर्षीय प्याकुरेललाई गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गरेको पुष्टि भएपछि ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बाट प्रहरीले पक्राउ गरेको हो ।

कोभिड १९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्यधिक माग भइरहेको सन्दर्भमा बिषम् परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जीकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहीन सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएकोे छ ।

स्वास्थ्यमाथि खेलवाड गरी कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा  “75% Hand Senitizer “  नामको सेनिटाइजर बजारमा खुलेआम बिक्री बितरण भइरहेको पाइएकोले त्यस्ता सेनिटाइजरको गुणस्तर जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा सो सेनिटाइजरमा Methanol रसायन २४५ भेटिएकाले प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो ।

औषधी व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त भए पश्चात् महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको प्रहरी टोलीले प्याकुरेललाई पक्राउ गरेको हो ।

प्याकुरेलले उत्पादन गरेको “75% Hand Senitizer “ नामक गुणस्तरहीन सेनिटाइजर ।

प्रहरीका अनुसार प्याकुरेलले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता नगरी Repacked By RCB ईण्डष्ट्रिज पर्सा, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी सेनिटाइजर तयारी तथा प्याकिङ गरी बिक्री गर्ने गरेको स्थानबाट अन्दाजी २५ हजार लिटर नक्कली सेनिटाइजर, दुई हजार लिटर Methanol रसायन, ३६०० लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ

उक्त सर्जिकल हाउस औषधी व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा सिल गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्याकुरेलमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024
दुहबी ९ मा महिला संबंधित खतनाक रोगको एकिकृत स्कृनिङ सिबिर सन्चालन

दुहबी ९ मा महिला संबंधित खतनाक रोगको एकिकृत स्कृनिङ सिबिर सन्चालन

05/22/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist