सुनसरी/ यहीँ मिति २०७८ असार ०१ गते मंगलवारका दिन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पाेष्ट उल्टी भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर-८ मा रहेको बिओपी ड्युटीको सिलसिलामा भारतबाट ल्याएको अवैध कपडा, २३ हजार रुपैयाँ मुल्य बराबरको कपडा आवश्यक कार्वाहीको लागि कपडा बुझाउन कोशी ब्यारेज भन्सार कार्यालय जाने क्रममा सोनयाही उल्टी देखि फुल चाैक, लाैकही, जमुवा, भण्टावारी हुदै कोशी ब्यारेज सम्म जादा दिनको करिब १२ बजे देखि ३ बजेको समय सम्ममा नाम टंक बहादुर सोराली, दर्जा (सय) नायब प्रहरी निरीक्षक, आइ डि नम्बर- ५२९१ रहेको चुस्ताको गोजीबाट १ थान सयको परिचयपत्रको कार्ड, १ थान लाइसेन्स ( यातायात अनुमती पत्र) र नगद ३,२२० रुपैयाँ हराएकोले भेट्नु हुने महानुभावले पैसा नदिइकन अन्य महत्वपूर्ण कागजात दिएको खण्डमा रू- ५०० सय रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिनेछ ।
उक्त महत्वपूर्ण कागजात भेटाउनु हुने महानुभावले सशस्त्र प्रहरी नायब निरीक्षक टंक बहादुर सोरालीलाई मोबाइल नम्बर- ९८४२१४१४२० र ९८०१९२१६०१ मा अथवा अन्य नजिकको प्रहरी कार्यालयहरुमा सम्पर्क गरि उक्त कागजात बुझाइ दिनको लागि हार्दिक अनुरोध गरेका छन् ।