• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

काेचिला खबर by काेचिला खबर
12/09/2023
in अर्थ
58
SHARES
264
VIEWS
Share on FacebookShare on Twitter

दुहबी / सुनसरीको दुहवी नगरपालिका वडा नं. ३ मा रहेको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोश्रीस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

श्री गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आज मंसिर २३ गते (शनिबार) संस्थाको प्राङ्गणमा दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष जीवन प्रसाद लुईटेलको अध्यक्षता एवं जिल्ला बचत तथा ऋण सहकारी संघका सल्लाहकार, राष्ट्रिय सहकारी बैंक लिमिटेड सुनसरीका संचालक समिति सदस्य तथा कोशी प्रदेश बचत तथा सहकारी संघ का सदस्य मीलिराम चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

२ वर्ष अघि खोलीएको दुहबीको श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो वर्ष प्रवेश गरे संगै संस्थाको निक्षेप रकम संकलन ४० लाख ५६ हजार एकानब्बे पुर्याएको छ ।
दोस्रो साधारण सभा दुहबी वडा नम्वर ३ स्थित श्री गणेश सहकारीको कार्यालय परिसरमा शनिवार आयोजित दोस्रो साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीमा निक्षेप संकलन ४० लाख ५६ हजार एकानब्ब पुगेको हो । साधारण सभामा संस्थाका अध्यक्ष जिवन प्रसाद लुइटेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधिमा यस सहकारीप्रति बढ्दो विश्वासनियताको फलस्वरुप निक्षेपकर्ता पनि बढ्दो रहेको बताउँदै दोस्रो वर्षसम्म आइपुग्दा ४ सय भन्दा बढी शेयर सदस्य रहेको सहकारीको संस्थागत आर्थिक र सामाजिक रुपमा पनि सशक्त र सबल रुपमा उभिएको बताए । सहकारीले निम्न आय भएका वर्ग, समुदायलाई आर्थिक रुपमा सवल बनाउन, उत्पादन मूलक र व्यापारिक क्षेत्रमा ऋण प्रवाह गरेको अध्यक्ष लुइटेलले बताए

संस्थाका अध्यक्ष लुइटेलले भने – हामीले विभिन्न क्षेत्रहरुमा लगानीलाई प्राथमिकतामा राखी सम्पूर्ण सेयर सदस्यहरु बिच बचत गर्दै ऋण लगानी गरेका छौ । अहिले देश आर्थिक मन्दीको चपेटामा परेको हुँदा पनि हामी निर्धकताका साथ बचत फिर्ता गरी ऋण लगानी सहज रुपमा गर्न सकेका छौ । हामीले छिटो छरीतो विश्वासनिय सेवा प्रदान गरिरहेका छौ । संस्थाका विकासका लागि सञ्चालक समिति, लेखा सुपरिवेक्षेक साथै अन्य उपसमितिहरु लगायत संस्थाका कर्मचारीहरुको अथक प्रयास पछि हामी दोस्रो वर्षमा प्रवेश गरेका छौ । हाम्रो अथक मेहनत र लगनशिलताले आज हामी सहकारीलाई उचाईमा पु¥याउन सफल भएका छौ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024
कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

कपडा खरीदमा अब जोगबनीकै रेट दुहबीको मिना बजारमा नगर प्रमुख गच्छादार द्वारा उद्घाटन ।

01/01/2024
दुहबीमा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २३ औं साधारण सभा सम्पन्न

दुहबीमा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २३ औं साधारण सभा सम्पन्न

11/09/2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist