• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

काेचिला खबर by काेचिला खबर
06/24/2024
in FEATURE, अर्थ
58
SHARES
262
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / दुहबी नगरपालीकाको १५ औं नगरसभा सम्पन्न भएको छ। आज दुहबी नगर प्रमुख बेदनारायण गच्छादारको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। असार १० गते नगर सभामा उपमेयर मेनुका खतीवडाले वार्षीक नीति तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन ।

उप–मेयर खतीवडाले आगामी आर्थिक वर्षका लागि ९८ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्। नगर सभाले उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको हो। चालु आर्थिक वर्षका लागि दुहबी नगरले चालु खर्च तर्फ ५८ करोड ८५ लाख ९२ हजार २सय र पुंजिगत तर्फ ३९ करोड ८४ लाख ४९ हजार ८ सय बराबरको बजेट ल्याएको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ९ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बढी बजेट पारित गरिएको हो। नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको दुहबी नगरपालिकाका प्रवक्ता बिजय चौधरीले जानकारी दिए ।

स्वास्थ्य शाखालाइ ३ करोड २९ लाख, शिक्षा शाखालाइ २ करोड ८१ लाख , कृषि शाखालाइ ५० लाख, पशु शाखालाइ ५० लाख, लघु उद्यम शाखालाइ ३५ लाख ५० हजार सहित सबै बिसयगत शाखा हरुलाइ कुल २७ करोड ८० लाख बजेट बिनियोजन गरिएको छ्। कुल बजेटको ४०. ३७% पुंजिगत र ५९. ६३% चालुखर्च तोकिएको जानकारी दिइएको छ ।
दुहबी नगरपालिकामा करिब २० करोड राजस्व कर संकलन गरिने लक्ष्य राखिएको जनाइएको छ ।

प्रमुख नीति अनुसार दुहबी नगर अस्पताल भवन निर्माण कार्य द्रुत गतिमा निर्माण गरेर आ.व. ०८१/८२ भित्रै सम्पन्न गरी संचालन गरिने भएको छ भने दुहबी रंगशाला निर्माणको कार्य आगामी वर्षमा सम्पन्न गरिने गरि बजेट राखिएको जनाइएको छ ।

दिगो विकासको सुचक बलियो बनाउन भौतिक विकास सँगै शिक्षा, स्वास्थ्य लगायत युवा स्वरोजगार, महिला, बालबालिका, दलित, अपांग लक्षित मानवीय संसाधनको विभिन्न खाल्को कार्यक्रमहरु समेत ल्याइएको दुहबी नगर प्रमुख गच्छदारले जानकारी दिएका छन् ।
दुहबी नगरसभाको निति तथा कार्यक्रम संचालन दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमालय बरालले गरेका थिए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist