• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीको जयबाबा इँटा उद्योगविरुद्ध ७ करोड रुपैयाँ राजस्व छलीको मुद्दा दायर ।

काेचिला खबर by काेचिला खबर
09/14/2023
in अर्थ
65
SHARES
296
VIEWS
Share on FacebookShare on Twitter

फाईल तस्विर
सुनसरी / राजस्व अनुसन्धान विभागले जयबाबा इँटा उद्योगविरुद्ध ६ करोड ७८ लाख बिगो कायम हुनेगरी उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरेको अभियोगमा विराटनगरस्थित उद्योगका सञ्चालक खगेन्द्र श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको राजस्व अनुसधानका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनीहरूलाई कैद सजायसमेत माग गरिएको छ ।

विभागका अनुसार कानुनतः ६ करोडभन्दा बढी बिगो कायम भएमा १ वर्षदेखि ३ वर्ष कैद सजाय हुने छ । विभागले हदैसम्मको कैद माग गरेर हिजो उच्च अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी नवराजले जानकारी दिए । राजस्व कार्यालय इटहरीले उद्योगमा छापा मारेर अनुसन्धान प्रारम्भ गरेको थियो ।

अनुसन्धानका क्रममा इँटा बिक्री गर्दा ग्राहकलाई सादा बिल दिएर आयकर र मूल्य अभिवृद्धि कर भ्याट छलेको अभियोग पत्रमा उल्लेख छ । ‘मुख्यतः गैर कर बिजक प्रयोग गरेको देखियो,’ उनले भने । कानुनतः कार्यालयले अनुसन्धान गरे पनि मुद्दा दायर गर्न विभागले स्वीकृति प्रदान गर्नुपर्छ ।
ई कान्तिपुर बाट ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

उपभोक्त अधिकारकर्मी भन्छन्- कर छुट दिएर इन्धनको मूल्य घटाउनुपर्छ

04/05/2026
विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

विद्युत् प्राधिकरणले रिलायन्स स्पिनिङ सहित ६ उद्योगका बिजुलीको लाइन काटियो ।

10/21/2025
श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

श्रमिकको पारिश्रमिक बढ्यो,मासिक तलब १९ हजार ५ सय ५० कायम ।

07/17/2025
देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

देवानगञ्ज गाउँपालिका अध्यक्ष मेहता भन्छन तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ ।

05/10/2025
जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

03/23/2025
दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

दुहबी नगरपालिकाको बजेट करिब १ अर्व

06/24/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist