• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबी नगरमा मेयरका स्वतन्त्र उमेदवार इन्द्र श्रेष्ठ सहित ७ सय बढी राप्रपामा प्रवेश

काेचिला खबर by काेचिला खबर
03/22/2022
in FEATURE, समाज, स्थानीय
179
SHARES
815
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी/ सुनसरीको दुहबी नगरमा मेयरका स्वतन्त्र उमेदवार इन्द्र श्रेष्ठ सहित ७ सय बढी राप्रपामा प्रवेश गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टि सुनसरीले आयोजना गरेको बिशाल आम सभामा नसोचेको जनसागर उर्लिएको थियो । सुनसरीको बराहक्षेत्रमा आयोजित बिशाल सभामा सुनसरी जिल्लाको १२ वटै स्थानीय निकायहरुबाट ८ हजार बढीको सहभागिता रहेको जनाइएको छ।

बिशेष आम सभालाइ पार्टिका केन्द्रिय अध्यक्ष राजेन्द्र लिंग्देन , सामाजिक अभियान्ता तथा हालै पार्टिमा प्रवेश गरेका ज्ञानेन्द्र शाहि लगायत केन्द्रिय स्तरका नेताहरुले सम्बोधन गरेका थिए।

उक्त आमसभामा लायन्स क्ल्बका कोषाध्यक्ष,एमालेका पुर्ब सुनसरी जिल्ला सदस्य तथा रास्ट्रिय बाणिज्य संघ दुहबीका पुर्व अध्यक्ष दुहबी नगरमा मेयरका स्वतन्त्र उमेदवार रहेका ईन्द्र श्रेष्ठ लगायत बिभिन्न पार्टी परित्याग गरि ७ सय बढि राप्रपामा प्रवेश गरेको राप्रपा सुनसरीका अध्यक्ष दुर्गा बस्नेतले जनाएका छन। राप्रपाले स्वतन्त्रका उम्मेदवारहरुलाई पार्टीमा अवसर दिने जनाएपछि पछिल्लो चरणमा राप्रपा पार्टी प्रवेश गर्नेको लर्को लागेको देखिन्छ। इन्द्र श्रेष्ठले इमानदार र स्वच्छ राजनीति गर्ने उदेश्यले मात्र पार्टी प्रवेश गरेको जनाए।

राप्रपाले दुहबीको मेयरका उम्मेदवार इन्द्र श्रेष्ठलाई सुनसरी ३ नम्बर क्षेत्रको सभापति समेत बनाएको छ। आफु भुईबाट उठेर नेतृत्व तहमा पुगेकाले आम नागरिकहरुका समस्या आफुलाई राम्रो जानकारी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वताएका छन ।

सुनसरीको बराहक्षेत्र आयोजित पार्टीको आमसभालाई सम्वोधन गर्दै अध्यक्ष लिङदेनले आफु भुईबाट उठेको मान्छे भएकाले भुईका मान्छेहरुका समस्या के छन भन्ने विषय आफुले वुझेको वताएका हुन ।

अध्यक्ष लिङदेनले अन्य दलका नेताहरुले राजनितिलाइ पेशा बनाएको आरोप समेत लगाए। उनले अरु दलका नेताहरुको जस्तो जिन्दगी जिउने सोचले नभएर देश र जनताको हितमा काम गर्न आफु राजनितिमा लागेको समेत वताए । राप्रपा सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेतको अध्यक्षतामा भएको आमसभामा पुर्व भुमि सुधार मन्त्री रामकुमार सुब्बा पार्टीका महामन्त्रीद्धय भुवन पाठक र राजेन्द्र गुरुङ पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले समेत सम्वोधन गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुलाई पार्टी अध्यक्ष लिङदेन लगायतका नेताहरुले अबिर लगाएर स्वागत गरेका थिए।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

05/13/2026
दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist