अब आवश्यक छ जहाँ छोरिका अगाडी गगनचुम्बी पहाडहरु ठडिएका हुन तर त्यसको छातिलाइ चिरेर अगादी बढ्न सकुन।
विभिन्न उदेश्य बोकेर भबिस्यमा केही गरौला भनेर सपना देखेकी छु आमा।
तर याहा छोरिलाइ असिक्छित र अचेतनशिल समाज एउटा अवरोध पर्खाल बन्दो रहेछ आमा
कति छोरु हरु मौनता को परिधीमा खुम्चिन बाहेक अन्य कुनै विकल्प देखियेन आमा
त्यसैले त आज आफ्ना सपना र चाहानाको उडानमा समाजले के सोच्छ भनेर बसेकी छु आमा
तिम्रो धैर्यता मा रहेर समाज लाई सिकाउन खोज्दै छु आमा औला ठडयाउने मात्र होइन छोरिहरुलाइ सत्यमार्गमा हिंड्न प्रेरित गर्न इछ्या समाजको हुन जरुरी छ।