• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बलात्कार विरुद्ध लुईटेल लेख्छिन्-‘ ए पुरुष, मेरो कोख तिम्रो पहिलो घर हो’

काेचिला खबर by काेचिला खबर
12/06/2020
in समाज
144
SHARES
654
VIEWS
Share on FacebookShare on Twitter

समाजमा दिनहुँ बढिरहेको बलात्कारको घटनाले यतिबेला आक्रोश पैदा गरिरहेको छ । ६ बर्षकी बालिकादेखि बृद्धसम्म मािथ भएका बलात्कारका घटनाले समाज आक्रान्त छ । सडकमा बलात्कारका घटना विरुद्ध आवाज उठिरहेका छन् भने सामाजिक संजाल पनि यसबाट अछुतो छैन ।

दुहबीकि सृजना लुईटेल लेख्छिन्-‘ टिनको खरको क्रकिटको छानो भएको घर भन्दा अघि मेरो कोख तिम्रो घर थियो । अहंकारले फूल्ने छात्तीमा पहिलो श्वास त्यहीँ भरेको हुँ । क्रुर तिम्रा पंजाहरुका भाग्यरेखा त्यहीँ कोरेको हुँ । तिमीले हेर्ने आँखा, तिमी उभिने मेरुदण्ड, तिम्रा पुरुषार्थका प्रतिक अंग त्यहीँ भित्र हुर्किएका हुन् । एक पुरुष, म नारी हुँ । नविर्स मेरो कोख तिम्रो पहिलो घर हो ।’

अरे बलात्कारीहरु, यो कुरा कसरी विर्सन्छस् कि नारीको जुन संवेदनशिल अंगको त नाश गर्छस्, त्यहीबाट निस्केपछि तेरो अस्तित्व सुरु भएको हो । नारीबाटै जन्म लिन्छस् र त्यही नारीको सम्मान गर्दैनस् ? पहिलो पल्ट त्यही नारीको दूध पिउछस् र पछि त्यही दुधको शिकार गर्छस् । तलाई लाज लाग्दैन ? धिक्कार छ ।’

लुईटेल आफ्नो भनाई अगाडि यसरी राख्छिन्-‘खुब विरताको कुरा गर्छौ । खै कुन युद्ध लडेका हौ, के तिमीले जितेका हौ । कुन सिमानाको रक्षा गरेका हौ, को दुश्मनलाई हराएका हौ ? अध्यारोमा, एकान्तमा म आफै तिमीबाट असुरक्षित छु । तिम्रो पहिलो घर असुरक्षित छ । खुब पौरखको कुरा गर्छौ ? म सोच्दै छु, तिमी साच्चै विर हौ कि कायर हौ ?

तिमीसँग ताकत छ भने म माथि कुदृष्टी लाउने आँखाहर फोडेर देखाउ । म माथि वर्चस्व जमाउने मेरुदण्डहरु भाँचेर देखाउ । म माथि आक्रमण गर्ने पंजाहर रोकेर देखाउ । छ तकात ? नत्र झुकाउ तिम्रो शिर, नफुलाउ तिम्रो छाती, किनकी म नै तिम्रो जननी हुँ ।’

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

छठ पर्व आजदेखि सुरु,पहिलो दिन आज‘नहाय,खाय’

छठ पर्व आजदेखि सुरु,पहिलो दिन आज‘नहाय,खाय’

10/25/2025
बिराटनगरमा निस्किने रथयात्रामा कडा सुरक्षा घेरा : आकाशबाट ड्रोन, जमिनमा एक हजार प्रहरी ।

बिराटनगरमा निस्किने रथयात्रामा कडा सुरक्षा घेरा : आकाशबाट ड्रोन, जमिनमा एक हजार प्रहरी ।

08/17/2025
दुहबीको महेन्द्र मेमोरियल एकेडमीमा राधा–कृष्ण रूप सज्जा प्रतियोगिता ।

दुहबीको महेन्द्र मेमोरियल एकेडमीमा राधा–कृष्ण रूप सज्जा प्रतियोगिता ।

08/16/2025
आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा ।

आज इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र’ मनाइँदै, देशभर सार्वजनिक विदा ।

03/31/2025
सुनसरीको गाउँ गाउँमा जितियाको रौनक !

सुनसरीको गाउँ गाउँमा जितियाको रौनक !

09/25/2024
जिल्ला अस्पताल सुनसरीको समाजिक परिक्षण सम्पन्न

जिल्ला अस्पताल सुनसरीको समाजिक परिक्षण सम्पन्न

07/06/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist