• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

महेन्द्र मेमोरियल एकेडेमीले ४१ औं वार्षिक उत्सव भव्यताका साथ मनायो

काेचिला खबर by काेचिला खबर
02/17/2023
in FEATURE, फाेटाे फिचर, मुख्य, समाज, स्थानीय
114
SHARES
516
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ स्थित रहेको महेन्द्र मेमोरियल एकेडेमीले ४१ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको
छ । महेन्द्र मेमोरियल एकेडेमीका प्रिन्सिपल निश्चलराज शाक्यको अध्यक्षता संचालन भएको कार्यक्रममा प्रमुख अतिथि रहेका दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले शुभकामना मन्तव्य दिदैं दुहबीका सम्पुर्ण विद्यालयमा नैतिक शिक्षा आवश्यक रहेकोले नैतिक बिज्ञानको पाठ्यक्रममा जोड दिदैं विद्यार्थीहरुनै देशको कर्णधार भएकोले प्राविधिक शिक्षामा लगानी गर्ने बताए । महेन्द्र मेमोरियल एकेडेमीका उत्कृष्ट विद्यार्थीहरुलाइ ट्रफी प्रमाणपत्र सहित पदक प्रदान गर्दै गच्छदारले महेन्द्र मेमोरियल एकेडेमीले समाजमा गरेको योगदानको विषयमा चर्चा गर्दै विद्यार्थीहरुलाइ हौसला दिएका थिए।

वार्षिक उत्सव कार्यक्रममा महेन्द्र मेमोरियल एकेडेमीका प्रिन्सिपल निश्चलराज शाक्यले अब्बल विद्यार्थी उत्पादन गर्दै आएको यस एकेडेमीकले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा गर्न शैक्षिक कार्यक्रम लगायत खेलकुद लगायतको अभियानमा हातेमालो गरेर अगाडि बढ्न अभिभावक, विद्यार्थी, शिक्षकहरुलाई अनुरोध गरेका गरेका थिए । उनले महेन्द्र मेमोरियल एकेडेमीको वार्षिक कार्य प्रगती एवं भावी कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

एकेडेमीको वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थीहरुले यस्ता कार्यक्रमले अभिभावक, विद्यार्थीमा परिवर्तन आउनेमा बिस्वस्त रहेको बताए ।
महेन्द्र मेमोरियल एकेडेमीका भाइस प्रिन्सिपल रमेशबाबू थापाले
वार्षिक उत्सव कार्यक्रम संचालन गर्ने क्रममा एडेमीको इतिहास स्मरण गर्दै निकै भाबुक भएका थिए । मेमोरियल गरेका थिए । एकेडेमीको समापन समारोह कार्यक्रममा स्थानिय विद्यालयका प्रधान अध्यापकहरु,विद्यालय ब्य्बस्थापन समितिका अध्यक्षहरु, शिक्षक,संघ संस्थाका प्रतीनिधिहरु सुरक्षा निकाय प्रमुखहरु ,पत्रकार , अभिभावक,विधार्थी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist