• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

नयाँ भन्दै पुराना ल्यापटप नेपालमा ल्याएर बेच्ने गरिएको खुलासा:भन्सारले रोक्यो ५ सय थान ल्यापटप

काेचिला खबर by काेचिला खबर
10/17/2022
in मुख्य
50
SHARES
229
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा नयाँ भनेर पुराना ल्यापटप आयात गरेर बिक्री गर्ने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कतार र दुवईबाट आयात भएको चार वटा र्फमको शंकास्पद ल्यापटपमा गरेको परीक्षणमा यस्तो रहस्य बाहिरिएको हो ।

काठमाडौंका तीन र ललितपुरका एक फर्मले आयात गरेका एक हजार मध्ये करिब ५ सय वटा ल्यापटप पुराना र वारेन्टी सकिएपछि नयाँ भनेर आयात भएको पाइएको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले बताए ।

यसरी आयात भएका सबै ल्यापटप ‘डेल’ कम्पनीको भएको उनको भनाइ छ । ‘गत भदौ तेस्रो साता शंकास्पद अवस्थामा आयात भएका ल्यापटपको प्राविधिक परिक्षण गर्दा आयात भएकामध्ये आधा ल्यापटपको वारेन्टी सकिएको पाइयो,’ प्रमुख भन्सार प्रशासक पोखरेलले भने, ‘यो त बजारले अनुभव नगरेको नयाँ प्रकारको ठगी हो । हामी थप अध्ययन गरिरहेका छौं ।’
अध्ययनका क्रममा हेर्दा वाह्य मुलुकमा एक पटक प्रयोग भएर काम नलाग्ने भएका र उपयोग वारेन्टी सकिएपछि दोस्रो बजारमा पठाइएको ल्यापटप पुनः खरिद गरेर नेपाल ल्याइएको पाइएको भन्सार कार्यालयले जनाएको छ ।

हाल जफत भएका ल्यापटपको भन्सार पास रोकेर थप कारवाहीको सिफारिस तयारी भइरहेको र नयाँ भित्रिने ल्यापटपलाई कडाइका साथ परीक्षण थालिएको भन्सार प्रमुख पोखरेलले बताए । विमानस्थलमा यस्तो अवस्थामा ल्यापटप भेटिएपछि बजारमा बिक्री भएका ल्यापटपको गुणस्तरमा समेत गम्भीर प्रश्न उठेको उनको भनाइ छ ।

आयात भएका ल्यापटपको भन्सारमै कडाइ सुरु हुन्छ, तर बजारमा गएका ल्यापटपको गुणस्तरमा पनि अब अनुगमन र परीक्षण गरिनु पर्छ,’ पोखरेलले भने,’विमानस्थल भन्सारको सिंगो टिम अहिले यस प्रकार ठगीको विरुद्ध काम गरिहरको छ
चालु आर्थिक वर्षको २ महिनामा नेपालले एक अर्ब २५ करोड ९२ लाख रुपैयाँको १९ हजार ५०८ थान ल्यापटप आयात भएको छ

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026
ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

ठेक्कापट्टा प्रक्रियामा चलखेल गर्ने दुहबीका दास सहित ६ जना पक्राउ, सरकारी वेबसाइटमै छेडखानी

04/08/2026
विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

विज्ञापनमा विभेद : सर्वोच्चको ढोकामा मिडिया

04/07/2026
सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

सुशासनकै नारा बोकेको रास्वपाको पनि वाचा पूरा गर्न आलटाल

04/05/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist