• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

तिनै तहको सरकार बेलैमा सतर्क हुन जरुरी

काेचिला खबर by काेचिला खबर
04/15/2021
in FEATURE, दृष्टिकाेण, मुख्य, समाज, स्वास्थ्य
59
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

सम्पादकीय/ तिनै तहको सरकार बेलैमा सतर्क हुन जरुरी छ। भारतको भयाबह स्थितले नेपालमापनि असर पर्न सक्ने भएकोले बोर्डर पुर्णरुपमा बन्द गरेर स्वास्थयको न्युनतम मापदण्ड मास्क लगाउने, भिडभाड कम गर्ने उपाय कडाइका साथ पालना गराउन तिर लाग्नुपर्छ।लकडाउन गराएर नागरिकलाई दु:ख दिनु भन्दा यि २ कुरामा कडाइ गरेर कोरोनालाई हराउन सकिन्छ। कम जनसंख्या भएको देशमा यी दुई उपाय अपनाएर खोप कार्यलाई तिब्रता दिए मृत्युदर कम हुन सक्छ।

भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै बढिरहेको छ। हरेक दिन संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ।
बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। टाइम्स अफ इन्डियाका अनुसार बुधबार भारतभरि १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म संसारमा एकैदिन दुई लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक अमेरिकामात्र छ। अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो।
भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको हो।

संक्रमण बढेसँगै भारतमा संक्रमितहरूले ज्यान गुमाउने क्रम पनि बढेको छ। १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक रूपमा ५ सयभन्दा कम थियो। बुधबार १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को यूके भेरियन्ट (नयाँ समूह) को संक्रमण फैलिएको पाइएको छ । साथै भारतमा पत्ता लागेको र अहिलेसम्म ‘भेरियन्ट अफ कन्सर्न’ भनेर घोषणा नभएको ‘डबल म्युटेन्ट’ पनि पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६०३ जनामा संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार संकमण फैलिनुमा युके भेरियन्ट बढी जिम्मेवार छ । उनका अनुसार जनवरीको पहिलो साता ४ प्रतिशत पीसीआर पोजेटिभमा एस जिन नेगेटिभ थियो, जुन मार्च महिनाको अन्त्यमा आइपुग्दा ७७ प्रतिशत पुगेको छ ।
एस जिन नेगेभिट भएकामध्ये अधिकांशमा यूके भेरियन्ट पाइएको छ । ईडीसीडीका अनुसार नेपालमा यूके भेरियन्टबाट संक्रमित हुनेमा बालबालिका र किशोर तथा युवा बढी छन् ।

के हो डबल म्युटेन्ट ?
एउटै भाइरसमा वास्तविक स्वरुप परिवर्तन भई बनेको दुई प्रकारको स्वरुप देखिनुलाई ‘डबल म्युटेन्ट’ भनिन्छ । डबल म्युटेन्ट हुँदा एउटै कोरोना भाइरसमा यसअघि नै आफ्नो स्वरुप परिवर्तन गरिसकेका दुई नयाँ प्रकारको कोरोनाको केही भाग देखिन्छ ।

अन्य भाइरसजस्तै कोरोना भाइरस पनि एक व्यक्तिबाट अर्कोमा सर्दा केही परिवर्तन हुन्छ । यसरी परिवर्तन हुनुलाई ‘म्युटेसन’ भनिन्छ । म्युटेसन हुँदा भाइरसको स्वरुपमा ठूलो परिवर्तन भने हुँदैन र भाइरसको स्वभाव पनि परिवर्तन हुँदैन । यद्यपि केही म्युटेसनमा भने मानव कोषमा भाइरस प्रवेश गराउन सहयोगी भूमिका खेल्ने प्रोटिन बढ्छ, जसको कारण म्युटेट भएको भाइरस बढी संक्रामक हुन्छ ।
भारतमा डबल म्युटेन्टका केस धेरै भेटिएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist