• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

विराटनगरमा नक्कली सर्वो मोविल कारखानामा छापा, संचालक पक्राउ ।

काेचिला खबर by काेचिला खबर
03/11/2021
in मुख्य
126
SHARES
573
VIEWS
Share on FacebookShare on Twitter

मोरङ / प्रहरीले विराटनगर–११ ज्नपथ टोलमा नक्कली मोविल तथा इनामेल बनाउने कारखानामा छापा हानेको छ । विगत २० वर्षदेखि गोदाम भाडामा लिएर नक्कली मोविलमा सर्वो कम्पनिको स्टीकरण टाँस गरेर बिक्री वितरण गर्दै आएको पाइएपछि प्रहरीले छापा हानेको हो ।

प्रहरीले नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्दै आएका ७८ वर्षीय शंकरलाल खेम्कालाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । नक्कली मोविल तथा इनामेल बनाएर बिक्री गर्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको हो ।

नयाँ मोविल हालेपनि सवारीमा समस्या आएको सेवाग्राहीको गुनासोपछि प्रहरीले ग्यारेज हुँदै कारखानासम्म पुगेर छापा हानेको हो । नक्कली मोविल बनाएर प्याक गरिएको बट्टामा सर्वो कम्पनिको स्टीकर टाँस गर्ने गरेको पाइएको छ ।

प्रहरीले गोदाममा राखिएको नक्कली मोविल, इलामेलसहित बनाउने, प्याकेजिङ गर्ने र स्टीकरण बनाउने सामाग्री समेत बरामद गरेको छ ।

प्रहरीले २०० लिटर मोविलसहितको १५ वटा ड्रम, २० लिटरको ३ ड्रम, १० लिटरको २ वटा बाल्टी, एक लिटरको १४ बट्टा, २०० लिटर अट्ने क्षमताको २४ वटा खाली ड्रम, सर्वो कम्पनिको स्टीकर टाँस गरिएको खाली बट्टा एकसय थान, सर्वोको स्टीकर एकसय थान, स्टीकर छाप्ने फर्मा २१ थान, लिटर मापन गर्ने औजारहरु समेत बरामद गरेको छ ।

यसैगरी एशियन पेन्ट लेखिएको इनामेलका आधा लिटरको ७ बट्टा, सिल्भरको बाल्टिन २ र प्लाष्टिकको बाल्टिन ३३ थान बरामद गरिएको हो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

खाँदबारी नगरपालिकाले गर्‍यो २९ करार र दैनिक ज्यालादारी कर्मचारीको सेवा सम्झौता रद्द

10/08/2025
नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

नक्कली नागरिकता प्रकरणमा वडा अध्यक्ष सुवोध राय पक्राउ ।

09/22/2025
जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

जेनजी आन्दोलनका क्रममा लुटिएका सामग्री खरिदबिक्री गर्नेलाई कारबाही हुने

09/14/2025
जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

जेनजीले ८ सेप्टेम्बर माइतीघर मण्डला र संसद् भवन अगाडि भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने घोषणा

09/07/2025
वडाध्यक्षकै दोहोरो नागरिकता, छानबिन गर्दै प्रशासन ।

वडाध्यक्षकै दोहोरो नागरिकता, छानबिन गर्दै प्रशासन ।

08/11/2025
सामाजिक सञ्जाल भोलिदेखि निष्क्रिय गर्ने सरकारको तयारी

सामाजिक सञ्जाल भोलिदेखि निष्क्रिय गर्ने सरकारको तयारी

09/03/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist