सुन्सरीको दुहबी नगरपालिका १० घर भएका बिगत लामो समय देखि पत्रकारिता गरिरहेका पत्रकार अकबर अलि माथी अचानक आक्रमण भएको पीडित पत्रकार अलिले जानकारी दिएका छन ।
अलिका अनुसार सोमबार दिवसो १२ बजेको समयमा रिपोर्टिङ गरि ईनरुवा देखि दुहबी आउने क्रममा दुहबी ईनरुवा सडक खन्ड अन्पुर्न प्लाई उधोग अगाडि मोटरसाइकल सवार अलि माथी अचानक केहि युवा समुहको आक्रमणमा परि पत्रकार अलि सहित परिवारको एक स्दय गरि दुई घाइते भएको छ ।
घाइते भएको हरु सुनसरी सामुदायिक अस्पतालमा उपचार भई रहेको छ भने ईलाका प्रहरी कार्यल दुहबीमा उजुरि समेत परेको पत्रकार अलिले बताए ।