• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

काेचिला खबर by काेचिला खबर
मंसिर १५, २०७७
in मुख्य
0
SHARES
484
VIEWS
Share on FacebookShare on Twitter

दुहबी/सुनसरीको दुहबीमा मसिंर १० गतेदेखि बेपत्ता भएका एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । दुहबी २ स्थित रहेको अरुण वनस्पति उद्योगको कम्पाउण्डको उत्तरपट्टी खालि जग्गाको सिलाम झारको घारी भित्र फालेको अवस्थामा सोमवार बिहान ५ बजे शव भेटिएको हो । शव दुहबी २ कै १७ वर्षीय सुजन नारायण चौधरीको भएको बताइएको छ ।

उनी मसिंर १० गतेदेखि बेपत्ता थिए । कक्षा ११ मा अध्ययनरत चौधरीलाई अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । मृतकका परिवारका अनुसार सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले ’तिम्रो छोरा म सँग छ, पैसा दिनुपर्छ’ भनेर धम्की आएको बताइएको छ। धम्की आएपछि इलाका प्रहरी कार्यालय दुहबीमा घटनाको बारे जानकारी गराइएको थियो । पछि खोजतलास गर्ने क्रममा शव भेटिएको प्रहरीले जनाएको
छ । घटनाको प्रारम्भिक अनुसन्धानले अपहरण हुन सक्ने आशङ्का गरिएको छ’ सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले भने ’हामी अनुसन्धानमै छौ’।

मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले जानकारी दिए । घटनामा संलग्न हुन सक्ने आशङ्कामा केही व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ । मृतकको अनुहार र टाउकोमा गहिरो चोट देखिन्छ ।

दुहबी न.पा.वडा नं.२ बीरगाँउ वस्ने सुरेन्द्र नारायण चौधरीको छोरा वर्ष १७ को सुजन नारायण चौधरी हराएको भनि ४ दिन अगाडी मृतकका बुबा सुरेन्द्र नारायण चौधरीले इलाका प्रहरी कार्यालय दुहबीमा हुलिया निवेदन पेश गरे पश्चात निवेदनको आधारमा हराएको को हुलिया परिपत्र गरी इलाका प्रहरी कार्यालय दुहबी समेतवाट खटिएको प्रहरी अनुसन्धान टोलीले खोज तलास तथा अनुसन्धानको कार्य सुरु गर्ने क्रममा घटनामा संलग्न रहेको आशंकामा सोही स्थान बस्ने वर्ष २० का सुमन झालाई पक्राउ गरी प्रारम्भिक सोध–पुछको गर्ने क्रममा सुमन झाले आफूले मारेको भनि स्वीकार गरेको र मृत लाश दुहवी न.पा.वडा नं.२ मा रहेको अरुण वनस्पति उद्योगको कम्पाउण्डको उत्तरपट्टी खालि जग्गाको सिलाम झारको घारी भित्र फालेको छ, भनि बताएको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीवाट प्रहरी उपरीक्षकको कमाण्डमा प्रहरी अनुसन्धान टोली घटनास्थलमा खटिगई मृतकको घटनास्थलबाट लासजाँच मुचुल्ला लगायतको कार्य सम्पन्न गरी लाश पोष्टमार्टमको लागि वि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएको थियो।

सो घटनाको अनुसन्धानको सिलसिलामा जिल्ला सुनसरी दुहबी न.पा.वडा नं.२ वस्ने वर्ष २० को सुमन झा समेत ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । सो घटना सम्वन्धमा मृतकका फूपाजु कृष्ण कुमार चौधरीले इलाका प्रहरी कार्यालय दुहवीमा कर्तव्य ज्यान शिर्षकमा किटानि जाहेरी समेत पेश गरेका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

माघ ३, २०७७
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको प्रधानमन्त्री ओलीको सन्देश

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको प्रधानमन्त्री ओलीको सन्देश

पुस २८, २०७७
दुहबीकि सीता बिश्वासलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा १० महिनापछि एक पक्राउ, ७ दिनको म्याद थप

दुहबीकि सीता बिश्वासलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा १० महिनापछि एक पक्राउ, ७ दिनको म्याद थप

पुस २७, २०७७
दुहबी बजारमा सडक विस्तारको सकस, भत्काउने सूचना गैरकानुनी रहेको स्थानीयको दाबी

दुहबी बजारमा सडक विस्तारको सकस, भत्काउने सूचना गैरकानुनी रहेको स्थानीयको दाबी

पुस २४, २०७७
शेरधनको काउन्टर:आचार्यसहित १५ सांसदलाई निलम्बनको घोषणा

शेरधनको काउन्टर:आचार्यसहित १५ सांसदलाई निलम्बनको घोषणा

पुस १६, २०७७
कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

पुस १३, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

माघ ३, २०७७
दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

माघ ३, २०७७
कांग्रेसले आज दुहबी लगायत सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

कांग्रेसले आज दुहबी लगायत सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

माघ ३, २०७७
हिन्दू स्वंयमसेवक संघ नेपाल दुहबीको पदस्थापन सरसफाइ, खिचडि कार्यक्रम तथा बृक्षारोपन कार्यक्रम

हिन्दू स्वंयमसेवक संघ नेपाल दुहबीको पदस्थापन सरसफाइ, खिचडि कार्यक्रम तथा बृक्षारोपन कार्यक्रम

माघ २, २०७७
दुहबीमा माघी महोत्सवको रौनक

दुहबीमा माघी महोत्सवको रौनक

माघ १, २०७७

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 0 Tweet 0
  • दुहवी नगरपालिकाका कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण

    0 shares
    Share 0 Tweet 0
  • कोशी अस्पतालले भर्ना गर्न अस्वीकार गर्दा दुहबीकि एक गर्भवती महिलाको ज्यान गयो

    0 shares
    Share 0 Tweet 0
  • दुहबी बजारको संरचना हटाउन १५ दिने सूचना जारी नहटाईए बल प्रयोग गर्ने

    0 shares
    Share 0 Tweet 0

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

अध्यक्ष : संतोष कुमार सिंह
कार्यकारी / समाचार सम्पादक : प्रेम गिरी
सम्पादक : नवरत्न झा
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि
प्रबन्ध निर्देशक : तिलोचन्द्र गच्छदार
व्यवस्थापक : प्रमेस चौधरी

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

दुहबीमा कांग्रेसको बिरोध सभामा जन सागर ओर्लियो

माघ ३, २०७७
दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

दुहबी लगायत पूर्वी तराईमा चिसो बढे संगै जनजीवन कष्टकर बन्दै

माघ ३, २०७७

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

error: Content is protected !!