• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीका नगर प्रमुख गच्छदारको अगुवाइमा त्रीपक्षिय फोहोरमैला ब्यावस्थापन गर्ने सहमति पत्रमा हस्ताक्षर

काेचिला खबर by काेचिला खबर
08/08/2021
in FEATURE, समाज, स्थानीय
130
SHARES
590
VIEWS
Share on FacebookShare on Twitter

२४ साउन दुहबी/ सुनसरीको दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा आज बसेको त्रीपक्षिय बैठकले दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छदारकै अगुवाइ रहने गरि दुहबी नगरपालिका ,गढी गाउपालिका र बुढिगङ्गा गाउपालिकामा उत्सर्जन भएका ठोस फोहरमैला ब्यावस्थपन गर्ने निर्णय सहितको सहमति पत्रमा तीन ओटै पालिका प्रमुख हरुले सामुहिक हस्ताक्षर सम्पन्न गरेका छन।

दुहबी नगरपालिकामा सम्पन्न उक्त बैठकमा नगर प्रमुख गच्छदार ,बुढिगङ्गा गाउपालिका अध्यक्ष बाल चन्द्र माझी,गढी गाउपालिका अध्यक्ष श्रीप्रसाद यादब,प्रमुख प्रशासकिय अधिकृत बिनोद न्यौपाने,प्रदेश सरकार को प्रदेश सहयोग कार्यक्रम का टिम लिडर बिनोद प्रसाद उपाध्याय ,प्राबिधिक बिज्ञ मुन्केस्वर ठाकुर लगायतको उपस्थित रहेको थियो।

उक्त छलफलमा गढी का अध्यक्ष यादबले सहजै हस्ताक्षर गरेतापनी बुढिगङ्गा गाउपालिका अध्यक्ष माझिले विभिन्न कारण देखाइ सुरुमा हस्ताक्षर गर्न मानेका थिएनन। विभिन्न सर्त राख्दै निकै समय सम्म हस्ताक्षर नगरेतापनी दुहबी नगरपालिका प्रमुख बेद गच्छदारको दुरदर्शिता साथै जनताको बिकास ,स्वास्थ र समृद्धि सहितको दुरगामी भिजन सहितका प्रस्टोक्ती सुनेपछी अन्ततः राजिखुसी सहित हस्ताक्षर गरेका थिए।

बुढिगङ्गा ५ मा रहेको दुहबी नगरपालिकाको साढे ३ बिगाह जग्गामा निर्माणाधिन फोहोर मैला ब्यावस्थापन केन्द्र लाई देशकै नमुना केन्द्रका रुपमा प्रवर्द्धन गर्दै लैजाने उदेश्यले मेयर गच्छदारले तिनवटै पालिकाका लाई एउटै केद्रबिन्दु मानेर नितिगत फोहरमैला ब्यावस्थापन,जनचेतना अभियान समेत सन्चालन गरिने बताए।

एककरोड ५६ लाख पर्ने दैनिक ५ टन प्रसोधन गर्न सक्ने नेपालकै पहिलो अत्याधुनिक प्रसोधन मेशिन खरिद प्रक्रिया अगाडि बढिसकेको बताउदै गच्छदार ले उक्त फोहरमैला ब्यावस्थापन केन्द्रका लागि UNDP ले डेढ करोड देखि २ करोड ५० लाख सम्म सहयोग गर्ने वचन बद्दता जाहेर गरिसकेको साथै अहिले स्विस कन्टाक्ट र प्रदेश १ सरकार को प्रदेश सहयोग कार्यक्रम ले पनि २ करोड सम्मको भौतिक पुर्वाधार र क्षमता अभिबृद्दी साथै प्राबिधिक सहयोग,सचेतना कार्यक्रम लगायत सन्चालनका लागि थप आर्थिक सहयोग गर्ने बताएका छन।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी  शोक

दुहबी नगरपालीकाका प्रवक्ता चौधरीलाइ पत्नी शोक

11/06/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist