• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

इटहरी विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै स्थानीय त्रसित

काेचिला खबर by काेचिला खबर
06/19/2021
in FEATURE, समाज, स्थानीय
560
SHARES
2.5k
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ ट्रान्समिटरको कारणले सुनसरीको इटहरीस्थित पूर्वी गैसारको शिवालय मार्गका टोलबासीहरुले सास्ती व्यहोर्नु परेको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ८ स्थित शिवालय मार्गमा राखिएको विद्यूत ट्रन्समिटरको क्षमता कम भएका कारण दैनिक पटक पटक बत्ति जाँदा टोलबासीले सास्ती व्यहोर्नु परेको हो।

यसरी सास्ती भोगेको वर्षौ भईसक्दा पनि प्राधिकरणले वास्ता नगरेर सुतिरहेको स्थानीयको गुनासो छ। केही वर्ष अगाडि हचुवाको भरमा अलिकति क्षमता थपियो तर उक्त ट्रान्समिटरको क्षमताका प्राविधिक र व्यवहारिक पक्षलाई कुनै वास्ता नगरिएका कारणले समस्या जस्ताको तस्तै रहेको स्थानीयहरु बताउँछन् ।

उक्त ट्रान्समिटरले कति घरपरिवार धोनको छ ? कलकारखाना, उद्योग व्यवसाय कति चलेका छन ? कति भवनमा एसीजडित छन् ? त्यो अनुसार ट्रान्समिसनको क्षमता पुग्छ वा पुग्दैन भन्ने सामान्य हेक्का समेत नराख्दा आज यहाँका बासिन्दाले दैनिक दुःख झेलिरहनु परेको गुनासो स्थानीयको छ । विशेष गरेर गर्मीयाममा अत्याधिक खपत हुने समयमा त्यसको क्षमताले नभ्याएर ट्रान्समिटर बढी तातेपछि फ्याकिँदिने र गाउँ अन्धकारमय हुने अवस्थालाई विद्युत प्राधिकरणले खेलाचीको रुपमा लिएको छ ।

दैनिक कर्मचारी आएर बनाइरहनु पर्ने स्थानमा के भएको हो एक पटक हेर्ने फुर्सद प्राधिकरणका हाकीमलाई छैन । घुम्ने कुर्सीमा एसीको चिसो खाएर बसेर तलब र भत्ता (अरु के के त छँदैछ) खान पाए पुग्ने यस्ता कार्यालय प्रमुखको अब काम सकिएको अनुभूति भईरहेको एक स्थानीयको आक्रोस छ ।
त्यसको असर वा अन्य कारणले हाम्रो टोल विकास संस्थाको ३ नम्बर गेटमा भएको विद्युतको पोलबाट बेला बेला पड्केर आगो फ्याकेको स्थानीय व्यवसायीले बताए ।

उक्त पोलबाट आगो कसरी निस्कियो वा के पड्कीयो भन्ने हेक्का कसैलाई छैन । केही दिन देखि बेला बेला त्यहाँ पड्किएको तर प्राधिकरण चेक गर्न नआएको उनीहरु
बताउँछन् । पोलकै नजिकमा घरहरु भएका कारणले पनि उनीहरु त्रसित बनिरहेको अवस्था छ ।
यो समस्याको समधानका लागि प्राधिकरणको प्राविधिक टोली खटाएर आवश्यक कार्य तुरुन्तै नगरे कुनै दुर्घटना हुने सम्भावना नकार्न सकिन्न ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist